| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

पहिरोले तीन दिनदेखि तानसेन बुटवल सडकखण्ड अवरुद्ध

 सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक तीनदिन अवरुद्ध भएको छ । अविरल वर्षासँगै तानसेन बुटवल सडकको दर्जनौं स्थानमा खसेको पहिरोले राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको हो ।  राजमार्गको डुम्रे, कालीमाटी चर्चरे, हिउदेखोला,

कोरोना संक्रमणबाट मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

 कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप  २१ जना नेपालीको मृत्यु भएको छ ।   गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च

नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा गरिएको

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

 चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ

चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार

कोरोनाबाट थप एक सैनिकको मृत्यु, सेनामा कोरोना संक्रमितको संख्या २,१९७ पुग्यो

काठमाडौं ।  कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत  सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित ३० वर्षीय युवाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ।  कैलाली जिल्ला गोदावरी नगरपालिका १ का ३० वर्षीय युवाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। उनी सोही

तनहुँमा ६७ वर्षीया वृद्धाको हत्या, एक जना पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन्। उनलाई