
गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्बर ५ बिहीका अध्यक्ष सोनाम लामालाई प्रहरीले सदरमुकाम झिकाएको छ। वडाभित्र श्रृंखलावद्ध हत्या भए पनि ती घटनाहरू प्रहरीकहाँ नपुगेको र गाउँमै गुपचुप मिलाउने गरेको खबर सार्वजनिक

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको

पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको

अबिरल बर्षापछिको पहिरोले धार्चे ३ खोर्ला गाउँको लुङ्गेत खोला जलविद्युत आयोजना बगाएको छ । बिहिबार दिउसो गएको पहिरोले २६ किलोवाट क्षमताको जलविद्युत आयोजनाको तारसहितको १० वटा पोल बगाएको स्थानीय दिलबहादुर

तनहुँका कोरोना भाइरस संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत् तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई भदौ

नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको लकडाउन र निषेधाज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर,

नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्। नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्।

बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् । यस्तै, असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी

स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा