| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर

भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन

१५५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

बाघको आक्रमणबाट दुईजना घाइते, एकजनाको मृत्यु

बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । सोही आक्रमणमा परी एकजनाको मृत्यु भएका छन् । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान

नेपालमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको

विराटनगर र धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

। कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको

अवैध रुपमा ढुङ्गाउ उत्खनन गर्ने ट्याक्टर देउरालीबाट नियन्त्रणमा

गोरखा नगरपालिका वडा नम्बर १२ स्थित देउरालीबाट अवैध रुपमा उत्खनन गरिएको ढुङ्गा सहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ना १ त ७१२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीकालागि गोरखा नगरपालिका

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए १५१३ संक्रमित

 देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर

प्राकृतिक विपद्का घटनामा परी ६ महिनामा ३९८ को मृत्यु

 विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने अहिलेपनि

बाग्लुङमा बाढीपहिरोः १६ जना अझै बेपत्ता

 यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।  मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते

नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। प्रमुख जिल्ला