| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

सार्वजनिक मुद्धामा सजायँ तोकिएका तीनजना पक्राउ

फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा रहेको गोरखा प्रहरीले सोमवार तीनजनालाई पक्राउ गरेको छ । बिभिन्न सार्वजनिक मुद्धाको आरोप लागेर सजायँ तोकिएका तर फरार रहेका सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटका ३३ वर्षीय

चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु

बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामकाअनुसार स्थानीय कुमरोज मध्यवर्ती

पहिरोले गोरखा उहियाका चार घर बिस्थापित

हेलन गुरुङगोरखाको धार्चे गाउँपालिका वडा नं ३ उहियामा पहिरो जाँदा चार घर परिवार बिस्थापित भएका छन् । शनिबार राती करिब दुईबजे गएको पहिरोले धनबहादुर गुरुङ, डम्बरसिङ गुरुङ, किसान गुरुङ र

मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए

मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण

एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

विस्थापितलाई बासको चिन्ता

 दिउँसो बारीमा काम गर्न गए पनि जैमिनी नगरपालिका–१ का बलराम पौडेलको परिवार सुत्न बागलुङ नगरपालिका–१२ को अमलाचौर पुग्छ । कोरोना संक्रमणको त्रास अझै हटेको छैन । त्यसैले बास पाउन पनि सजिलो छैन ।

कोरोनाबाट एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको आइतबार मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु  भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल

गण्डकी प्रदेशमा आज ७१ जना नयाँ संक्रमित गरि ३ हजार ७ सय ४४ पुग्यो

आइतबार गण्डकी प्रदेशमा ७१ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

 ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना