| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

थप १ हजार १ सय ९७ जनामा कोरोना पुष्टि

सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७

गोरखा अस्पतालमा पालुंटारका कोरोना संक्रमितको मृत्यु

गोरखामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्यांलीका एक पुरुषको सोमबार मुत्यु भएको जिल्ला अस्तपालले जानकारी दिए । ८३ वर्षिय पुरुष

देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको

पौने २ लाख सहित मध्यराति ३४ जना जुवाडे पक्राउ

मध्यराति कौडा खेलिरहेका ३४ जनालाई पक्राउ परेको छ । गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ खहरेमा नगत, कौडासहित ३४ जना जुवाडेलाई प्रहरी कार्यलय गोरखाको टोलीले पक्राउ गरिएको एसपी सुरेन्द्रबहादुर गुरुङले

गुणस्तरहीन मिठाइ बनाउनेमाथि २ लाख जरिवाना

काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो ।  समितिको नियमित अनुगमनका

नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु

 नेपालमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रुपन्देहीको

आग्राको सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु, ५ घाइते

भारतको आग्रामा मंगलबार राति भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अहिले नयाँदिल्लीमा रहेका नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले दिएको जानकारी

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल

गोरखाको फिनाममा मरेको अबस्थामा चितुवा भेटियो

गोरखा नगरपालिका ४ (साबिक फिनाम गाविस)को आरुस्वाँरामा मरेको अबस्थामा एउटा चितुवा फेला परेको छ । स्थानीयबासीले मृत अवस्थाको चितुवा भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाएपछि डिभिजन वन

देशभरि ४ हजार ७ सय स्वास्थ्यकर्मी संक्रमित, उपचारको दायित्व लिँदैन सरकार

नेपालमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण हुने दर बढ्न थालेको छ। देशभर कोरोना संक्रमित बढिरहेका बेला फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ। कोभिड–१९ अस्पताल, परीक्षण गर्ने प्रयोगशाला,