
जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार

बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५

गोरखामा बढ्दै गएको बलात्कारका घटनाप्रति मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले बिरोध जनाएको छ । बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संयुक्त आवाजकी अध्यक्ष सपना पुनले केहीदिनअघिदेखि बढ्दै गएको बलात्कारका घटनाको

पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका

तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी

सामान्य अवस्थामा दशैं तथा तिहारमासमेत सिमित शाखाका सिमित काउन्टर खुला गरेर सेवा दिएको बैंकहरुले यसपटको दशैमा बिदामा कुनै पनि शाखाबाट सेवा दिएनन् । तिहारमा पनि कात्तिक २९ गतेदेखि मंसिर १
रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । लुम्बिनी सास्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकिमा कार्यरत सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमण बाट मृत्यु भएको हो। रुपन्देहिमा कोरोना सङ्क्रमणबाट

पछिल्लो समयमा कोभिड–१९ संक्रमण दर महिलामा बढेको छ । हाल दिनहुँ देखिने संक्रमितमध्ये करिब ४० प्रतिशत महिला हुने गरेका छन् । मुलुकभर सोमबार २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएकामा

चितवन मेडिकल कलेजमा उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ। कोरोना संक्रमित ७७ वर्षीय पुरुषको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कात्तिक २१ गते कोरोना

कोरोना संक्रमणका कारण विराटनगरमा थप सात जनाको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज र कोसी अस्पतालमा एक-एक जनाको मृत्यु भएको जिल्ला प्रशासन