
पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ। उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उप–प्रमुख गुरुङले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाइन् । उप–प्रमुख गुरुङले आफ्नो स्वास्थ्य अवस्था

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार गत

नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो

काठमाडौं । दाङमा कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–२ टाकुरेका स्थानीय ४१ वर्षीय भोजबहादुर घर्ती रहेका छन् । प्रहरीका अनुसार सोही ठाउँ

कोरोना भाइरस संक्रमणका कारण बुधबार पोखरामा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका उनको कात्तिक ३ गते विहान १ बजेतिर मृत्यु भएको गण्डकी प्रदेश कोरोना

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको
जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट मंगलबार एकै दिन थप २६७ जनाको मृत्यु भएको छ। जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको कोरोना अस्पताल विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना

पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सूर्योदयको अवलोकन

हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष