| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत

बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् ।

धान झाँट्ने विषयमा बिवाद हुँदा छोराको कुटाईबाट बाबुको मृत्यू

छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यू भएको छ । धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षिय तुलराम ढकालको ज्यान गएको हो ।४०

नेपालमा यसरी बढ्दैछ कोरोनाबाट मृत्यु

असोजसम्म नेपालका अस्पतालका बेड भरिभाउ थिए। बिरामीले बेड नपाएरै मर्नुपर्ने अवस्था आइसकेको थियो। तर, अहिले त्यसको ठ्याकै उल्टो भएको छ। काठमाडौंका ठूला कोभिड अस्पतालमा आइसोलेसन वार्ड खाली हुँदै गएका छन्।

साउनयता मरे तीन हात्ती

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।  निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।  बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९  नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट  सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ।   जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण

पाल्पामा दुईजना कोरोना संक्रमितको मृत्यु

 पाल्पा र स्याङजाका थप एकरएकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी

अस्पताल लैजाने क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापामा उपचारका लागि अस्पताल लैजाने क्रममा एकजना कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी

स्वास्थ्यकर्मीलाई पुनः संक्रमणको डर

मुलुकमा करिब ५ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये ५ चिकित्सकसहित १३ जनाको ज्यान गएको छ । एक पटक कोभिड–१९ पोजिटिभ भईवरी निको भएर काममा फर्केका स्वास्थ्यकर्मीहरूसमेत पुनः संक्रमण

बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

 दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना