
थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एक/एकजना कोरोना संक्रमित महिलाको मंत्यु भएको हो । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीय महिलाको

भक्तपुरमा ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार राति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२
नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीया महिलाको मंगलबार बिहान ७ : ५० बजे मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी

चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो

कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना

अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी

नेपालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कैलाली कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर

पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए। जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो। लक्षण देखिएलगत्तै उनी डेरा छाडेर