| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

पाल्पामा छतबाट खसेर एक पुरुषको मृत्यु

पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८

साङ्लोमा बाँधिएको तीन दशकपछि उद्धार

 तीन दशकदेखि फलामे साङ्लोमा बाँधिएका दोर्दी गाउँपालिका–९ माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको बिहीबार उद्धार गरिएको छ । उनलाई बेंसीसहरस्थित मानवसेवा आश्रममा ल्याइएको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । उद्धारका क्रममा उनको शरीरमा

कोरोना भाइरसबाट अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ।  कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको सङ्ख्या यो अहिलेसम्मकै

जेव्राक्रसिङमै गाडीको ठक्करबाट घाइते बटुवाको उपचारका क्रममा मृत्यु

जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममा: मृत्यु भएको छ। गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै

माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जना पक्राउ

 भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको

छोराको कुटाईबाट बाबुको मृत्यू

दरौदी समाचारदाताछोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यू भएको छ । धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा छोराको कुटाईबाट ७० वर्षिय तुलराम ढकालको ज्यान

थुमीका एक युवक बन्दिपुरमा मृत भेटिए

गोरखा एक युवक तनहुँमा मृताबस्थामा फेला परेका छन् । जिल्लाको आरुघाट गाउँपालिका–४ घर थुमी घर भएका २६ बर्षिय होमबहादुर गुरुङको शव तनहुँको बन्दिपुर गाउँपालिका–१ नाला स्थित सुमिरा होटल पछाडी फेला

तातो बनाउन बन्द कोठामा हिटर-कोइला बाल्दा आमा छोरीको मृत्यु

सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ का दोर्जे शेर्पा र पेम्बी शेर्पा नयाँपाटीमा किराना पसल गर्थे। गोकर्णेश्वर-२ नयाँपाटीका कुबेर पण्डितको घरको एउटा सटर र एउटा कोठा भाडामा लिएर बसिरहेका थिए। ३२ वर्षीय दोर्जे र २८

भारतमा कोभिड-१९ संक्रमित ९५ लाख नाघे

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको