| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु

कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ

बलात्कार
चार महिनामा १६ वर्ष मुनिका १० बालिका बलात्कृत

बलात्कारबिरुद्ध कानूनमा सजायँ थप भइरहेका बेला गोरखामा बलात्कारको घटना दिनानुदिन बढिरहेको छ । साउनदेखि कात्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालयमा मात्र १० बालिका बलात्कृत भएको जाहेरी दर्ता भए । ‘बलात्कारको १४

नेपालमा थप २२ वर्षीया कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एक जना मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२

कोरोनाका कारण गोरखा अस्पतालमा उपचाररत ७५ वर्षिय वृद्धाको मृत्यू

गोरखा अस्पतालमा उपचाररत एक वृद्धाको कोभिड १९ (कोरोना) संक्रमणका कारण शुक्रवार राती ज्यान गएको छ । मंसिर ९ गतेदेखि गोरखा अस्पतालको आइसियूमा उपचाररत गोरखा नगरपालिका ६ कि ७५ वर्षिय वृद्धाको

चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा–१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।  भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८ः२७ बजे मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

 कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

छेकम्पारमा प्राचीन सामग्री खोज्ने शंकास्पद टोलीको बिगबिगी

प्राचीन सामग्री खोज्ने शंकास्पद टोली गाउँ चहार्न थालेपछि चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा त्रसित भएका छन् । बिगत १५ दिनदेखि शंकास्पद टोली घरघरै चाहार्न थालेपछि गाउँले त्रसित भएका वडाअध्यक्ष पासाङफुञ्जो

पोखराबाट गाँजासहित ३ जना पक्राउ

कास्कीमा गाँजासहित तीन जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की मातहत