
गोरखाको पालुङटार नगरपालिका–४ घिमिरेथोकमा आइतबार राती जंगलमा एक व्यक्ति प्रहरीको अगाडी बन्दुक फालेर भागेका छन् । घिमिरेथोकको सामुदायिक बनमा बन्दुक फालेर भाग्नेको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाए

सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए । उनले

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री

कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई

स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण बन्द भएको गोरखा अस्पताल मंगलबारबाट सुचारु हुने भएको छ । स्वास्थ्यकर्मीहरुलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिने जिल्ला प्रशासन कार्यालयको प्रतिवद्धतापछि अस्पताल सुचारु गर्ने सहमति भएको मेडिकल सुपरिटेण्डेण्ट नवीन

नेपाल पत्रकार महासंघ, गोरखा शाखाले महासंघका सदस्य राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ । समाचार लेखेको आधारमा अपाच्य गाली गलौज गर्दै ज्यान मार्ने धम्की समेत

कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मीहरुले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएका

गोरखा अस्पतालमा सुत्केरी र सुत्केरीका कुरुवाप्रति चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ, गोरखाले बिरोध जनाएको छ । सुत्केरी गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति

गोरखा : करेण्ट लागेर एकजना सर्भेयरको निधन भएको छ । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा शुक्रबार दिउसो साँढे चारबजे विद्युत पोलको करेण्ट लागेर हेटौँडा उपमहानगरपालिका १७ का २४ बर्षीय रोशन मगरको

शुक्रबार देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।