| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

बसले किचेर एक जना पुरुषको गम्भिर अवस्थापश्चात मृत्यु

गोरखामा एक जना पुरुष आफैँ चढेको बसले किचेर गम्भिर अवस्थापश्चात मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको हो । गोरखाबाट केराबारीतर्फ जाँदै गरेको ना३ख

पाल्पामा कोरोनाबाट थप एकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु भएको छ। रैनादेवि छहरा गाउँपालिका ६ का ८६ वर्षीय पुरुषको शनिबार राती कोरोनाबाट मुत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।   ८६

प्रहरी नियन्त्रणबाटै फरार
कलंकीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित

जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा छन् । सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका

गोरखा अदालतले धरौटीमा रिहा गरेको ज्यान मुद्धाका आरोपीलाई उच्च अदालतद्वारा थुन्न आदेश

गोरखा अदालतले धरौटीमा रिहा गरेको ज्यान मुद्धाका आरोपीलाई उच्च अदालतद्वारा थुन्न आदेशगोरखा जिल्ला अदालतले एकलाख रुपैयाँ धरौटी लिएर साधारण तारेखमा थुनामुक्त गरेका कर्तव्य ज्यान मुद्धाका अभियुक्तलाई उच्च अदालत पोखराले पुन

मलेसियामा
पाल्पामा २० वर्षीया युवती बलात्कारको आरोपमा एकजना पक्राउ

 पाल्पामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली रहेका छन् । मादक पदार्थ सेवन

फिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ

 ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् । कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई

चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

 चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४

पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

ब्राजिलमा कोरोना भाइरसबाट करिब १ लाख ७९ हजारको मृत्यु

ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार