सिरानचोक गाउँपालिका वडा नं. १ केराबारीको नेपाली माविमा गत आर्थिकबर्ष २०७२, ०७३ मा विद्यालय मर्मत गर्न दिइएको रकम अनियमितता भएको छ । १६ लाख १० हजार रुपियाँ तत्कालीन शिक्षा कार्यालयबाट
राजनीतिक प्रक्रिया र विचारमा जवाफदेहिता अर्थात् उत्तरदायित्व महत्वपूर्ण प्रश्न हो । लोकतन्त्रमा जवाफदेहिताको बढी महत्व हुन्छ । जवाफदेहिताबिनाको लोकतन्त्र सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि गर्न सकिन्छ । आजसम्म
यतिबेला देशभर राष्टिूय सरसफाई सप्ताह मनाइँदै छ । जेठ २२ गतेबाट शुरु भएको २० औं सरसफाई सप्ताह जेठ २८ गते सकिन्छ । यो वर्ष ‘संघ, प्रदेश र स्थानीय सरकारःपूर्ण
आजभोली मौसम बदली भइरहेको छ । प्रि मनसुनको बेला भएकाले आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोपछि हावाहुरी सहित पानी आउने क्रम भैरहने मौसमविद बताउँछन् ।

सुभाष कश्यपको नाम नेपालमा धेरैले नसुनेका हुन सक्छन्। उनले सन् १९५३ देखि १९९० सम्म ३७ वर्ष भारतको संसदमा काम गरे। सामान्य कर्मचारीदेखि भारतीय लोकसभाको महासचिवसम्म भए। उनको चिनारी संसदका
गोरखा नगरपालिका ६ पोखराथोक, हाल सतिपिपल निबासी रीता परियार लामो समयको बेलायत बसाइपछि गृहनगर फर्केर आइन् । केही नयाँ काम गरेर समाजमा देखाउने उत्कट इच्छाले चलायमान बनेकी उनले छुवाछुत अन्त्य

चौबीसे राज्य अन्र्तगत गोरखा जिल्ला पर्दथ्यो । यस जिल्ला त्रिवेणी भगवतीको मन्दिरदेखि उच्च हिमशिखर मनास्लुसम्म रहेको छ । उत्तरी क्षेत्रमा बुद्ध धर्म पूर्ण रुपमा पालन गरेको देखिन्छ भने सिर्दिबास तल

श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाह जन्मेको दरबार गोरखाको गोरखा दरबार हो । पुरातात्विक गोरखा दरवार २०७२ सालको विनासकारी महाभूकम्पले क्षति पुग्यो । उक्त दरबार पुन निर्माण गर्ने निकाय नेपाल

निर्माण व्यबसायी संघले सरकारी कामको ठेक्का नलिने निर्णय गरेको छ । केन्द्रको निर्णय अवलम्बन गर्दै गोरखा तथा अन्य जिल्लाहरुले पनि सरकारी ठेक्काको काम नगर्ने निर्णय गरेका छन् । अहिले आर्थिक
बहुप्रतिक्षित बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको डुबान क्षेत्रका बासिन्दालाई मुआव्जा वितरण भइरहेको छ । तर डुबानमा पर्ने मुख्य बजार क्षेत्र आरुघाट, आर्खेत, खहरे, विशाल नगर क्षेत्रको मुआव्जा वितरण भएको छैन ।