| मङ्लबार, भदौ १, २०८३

बिचार

आवधिक योजना त्यस्तो बनोस्, नयाँ जनप्रतिनिधिले पनि कार्यान्वयन गरुन्

  काङ्ग्रेस नेतृत्वको सरकारले गरिबसंग विश्वेश्वर कार्यक्रम ल्यायो । समयक्रममा एमाले नेतृत्वको सरकार बन्यो । सो कार्यक्रम स्वभाविक रुपमा ओझेल प¥यो । उसले आफ्नै नेताको नामबाट नयाँ कार्यक्रम ल्यायो ।

ढुंगा, गिटी, बालुवा उत्खनन गर्न पूर्ण निषेध होओस् ।

  जिल्ला अनुगमन समितिले मेसिन लगाएर बालुवा उत्खनन गर्न रोक लगायो । ठेक्का पारेका व्यबसायीको चर्को अनुनय, बिनयपछि ठेक्का लगाएका स्थानीय तहले मेसिन लगाएर उत्खनन गर्न दिन जिल्ला समन्वय समिति

नाम्जुङसंग केही सिक्ने कि ?

शहीद लखन गाउँपालिका वडा नं. ९, साबिक नाम्जुङ गाविसले एक ृृपृथक निर्णय गरेर चर्चा कमाएको छ । केहीदिनअघि वडा कार्यालयले आयोजना गरेको बैठकले आगामि दिनमा जुवातास खेल्ने परम्परा लाई अन्त्य

गाली यस्तो गरौं, गाली खानेले मुख मिठ्याओस्

साभार : गजुरियल डटकमबाट इटहरीका मेयर द्वारिकालाल र पत्रकार विराट अनुपमपनि चर्चाको चौघेरामा हुनुहुन्छ ।तर, यो प्रसङ्ग को ठिक, को बेठिक भन्ने होईन । नेपाली गालीको पहिचान, उत्खनन र प्रयोग

५५ बर्ष लागे महानायक

महानायक राजेश हमाल जेष्ठ २६ गते अर्थात् आइतबारबाट ५४ वर्ष पूरा भएर ५५ वर्षमा प्रवेश गरेका छन् । विसं २०२१ जेठ महिना आजैका दिन पाल्पाको तानसेनमा जन्मिएका हमालले विसं २०४८

कसले कसरी गर्छ फोन रिसिभ ?

साभार : गजुरियल डटकमबाट हाम्रो समाजमा फोन रिसिभका विभिन्न तरिका छन् । जस्तै ः ‘हेलो’, ‘हजुर’, ‘नमस्कार’, ‘फलानो बोल्दैछु, नमस्ते’, ‘यस्’, ‘यस् प्लिज’, ‘भन्नोस’, ‘अँ’, ‘अँ, भन्नोस’, ‘भन्नोस् त’, ‘भनिहाल्नोस’,

तरकारी र फलफूलमा विषाक्त झोल र धूलो प्रयोग घट्नु सुखद समाचार

तरकारी र फलफुलमा यति धेरै विशाक्त किटनाशक औषधी प्रयोग हुन्छन् कि, यस्ता फलफूल तरकारी खाएर सर्वसाधारण उपभोक्ता काल निम्त्याइरहेका छन् भन्ने अनुभूति हुन्छ । विशाक्त सुई लगाएर फलफूल तरकारीलाई हेरिरहुँ

मध्यपहाडीको काम ढिलो गर्न कुनै बहाना नबनाऊ

गोरखामा दुईवटा राष्टिूय गौरवका योजनाहरु छन् । पहिलो बूढीगण्डकी जलाशययुक्त आयोजना, दोस्रो मध्यपहाडी लोकमार्ग । यी दुवै आयोजनाको काम सन्तोषजनक छैन । बूढीगण्डकी आयोजनाले मुआव्जावापत प्राप्त बजेट पनि बाँड्न सकेको

प्राधिकरण, केन्द्रीय र स्थानीय सरकारको सहकार्यबाट विद्युत सेवाको गुणस्तर वृद्धि होओस्

विद्युत प्राधिकरणले अहिले भौतिक पूर्वाधार निर्माणमा धेरै लगानी गरेको छ । गोरखा सदरमुकामको सबस्टेशनमा क्षमतावृद्धि गरेको छ । हालै पालुङ्टार नगरपालिकामा पनि सबस्टेशन निर्माण सम्पन्न गरेको छ । घ्याम्पेशालमा पनि

उत्तरी गोरखालाई फेरि अर्को आश्वासन झुठा  नहोओस्

गण्डकी प्रदेश सरकारले उत्तरी गोरखालाई फिल्मसिटी र स्याउको पकेट क्षेत्र बनाउने नीति लिएको छ । शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँबरले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्तरी गोरखालाई स्याउको पकेट क्षेत्र