
गोरखा सदरमुकामस्थित प्रस्तावित लायन्स आँखा उपचार केन्द्र जिल्लाकै एकमात्र आखाँ उपचार केन्द्र हो । लायन्स क्लव अफ गोरखाले विभिन्न दातृ निकायको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । केन्द्रमा
लामो दुरीको होओस् वा छोटो दुरीको होओस्, हरेक यात्रुबाहक बसमा अरक्षित सिट उल्लेख गरिएको हुन्छ तर हास्यास्पद के छ भने महिलासिट भनेर लेखिएको सिटमा पुरुष बसिरहेका हुन्छन् । ज्येष्ठ नागरिक,
नेपालीको महान् चाड दसैं सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको मात्र नभई मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउने आर्थिक पर्वको रूपमा विकास भएको छ। दसैंलगत्तै अर्को ठूलो र महत्वपूर्ण चाड तिहार
हिन्दू नेपालीहरुको महान पर्व दशै सुरु भइसकेको छ । गाउँ सहर सबतिरका अहिले मान्छेहरु चाड मान्ने खर्चको जोहो गर्दैछन् । त्यसैले यो बेला बजारमा मान्छेको घुइँचो छ । पुराना सामानहरु
महिलाका हरेक कुरा पुरुषसँग जोडिन्छन्। एउटी महिला पुरुषविना बलात्कृत हुन सक्दिन। धेरैजसो आत्महत्या पनि पितृसत्ता र महिलासँग गरिने व्यवहारसँग जोडिएका हुन्छन्। महिला र पुरुष भनेको बेलायती र भारतीय भनेजस्तो होइन।
भूकम्प र पहिरोका कारण विस्थापित छ बस्तीका चारसय ६० घरधुरी ४२ महिनादेखि अहिलेसम्म पुनस्थापित हुन सकेको छैन । केरौंजाबाट बिस्थापित भएका तीनसय ४७ घरधुरीमध्य ४१ घरधुरीलाई मात्र जग्गा खरिद गर्ने
विगतमा लम्बिएको राजनीति संक्रमण र थिलथिलिएको विकासलाई संघीयता रामवाण हुनेछ भनियो। गुणस्तरीय सेवा प्रवाह, संस्थागत सुधार, आर्थिक विकास र जनअपेक्षा संघीयताले पूरा गर्छ भन्दै राज्यका समग्र प्रणाली संघीयताको आगमनको प्रतीक्षामा
गोरखा राज्य स्थापना गर्ने नायक द्रव्य शाह जन्माउने ऐतिहासिक लिगलिगे दौडको बिरासत जोगाउन अहिले स्थानीय स्तरमा पहल भइरहेको छ । स्थानीय लिगलिगकोट विकास अभियानले बिगत नौ बर्षदेखि निरन्तर रुपमा लिगलिगे

किरण लोहनी : देशका सरकारी कार्यालयहरुमध्ये मालपोत, नापी र यातायात कार्यालयहरुमा आर्थिक अनियमितता धेरै हुने गरेको गुनासो छ । सरकारी अधिकारीहरुनै यो तथ्यलाई स्विकार्छन् । लामो समय सरकारी जागिरमा बिताएर
वस्तु तथा सेवा खरिदबिक्रीको पुरानो पद्धति हो हाटबजार । यातायातको सहजतासँगै हाटबजारको पुरानो चलन हराएपनि अहिले हुने मेला, महोत्सवलाई हाटबजारको सुधारिएको अभ्यासका रुपमा बुझ्न सकिन्छ । नेपाली समाजमा कृषि हाटबजारको