
आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आउँदो भदौ

पालुङटार घर भई काठमाडौँमा व्यवसाय गरी बस्ने दुर्गालाल श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । श्रेष्ठको शव्द रचना र चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘गाउँबस्ती सुनसान’ बोलको गीत हालसालै

चण्डीपुर्णिमाको अवसर पारेर धार्चे गाउँपालिका ४ लाप्राकमा सांस्कृतिक घाँटुमेला सुरु भएको छ । गुरुङ समुदायको प्रमुख सांस्कृतिक सम्पदाका रुपमा रहेको सतिघाँटु लगाउने कार्यक्रम शुक्रबारदेखि सुरु गरिएको स्थानीय डिलबहादुर गुरुङले जानकारी

धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको नयाँ गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । दशौं भूकम्प स्मृति दिवसको अवसरमा बारपाकमा आयोजित एक कार्यक्रमकाबीच उनको नयाँ गीत बिमोचन गरिएको हो । पूर्व प्रधानमन्त्री

लोकदोहोरी गायक हरिराम परियारको नयाँ गीत ‘यतिबेला दरौँदी खोला’ बजारमा आएको छ । गोरखा घर भएका उनले बिहीवार आफ्नो जन्मदिनको अवसर पारेर गितको बिमोचन गरेका हुन् । काठमाडौंमा एक कार्यक्रमकाबीच

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा दोस्रो रैथाने खाना तथा पर्यटन महोत्सव–२०८१ सुरु भएको भएको छ । गोरखा होटल संघको आयोजनामा मंगलबार नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा झाँकी

गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको चैते दशै मेला सम्पन्न भएको छ । शनिवार एक दिन संचालन भएको मेलामा महिला समूहहरुबीच नौमती बाजा प्रतियोगिता भएको थियो । प्रतियोगितामा गोरखा नगरपालिका–९

चैते दशैको अवसरमा गोरखा उद्योग वाणिज्य संघले मेला गर्ने भएको छ । लोप हुदैं गएको परम्परा र संस्कृति जर्गेनाका लागि यही चैत्र २३ गते मेला गर्न लागिएको वुधवार पत्रकार सम्मेलन

साहित्य सिर्जनालाई निरन्तरता दिने पदयात्री श्रष्टाको ९२ औँ श्रृंखला गोरखामा सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा शुक्रबार सदरमुकामस्थित ठुलोआँगनमा कार्यक्रम भएको हो । कार्यक्रममा देशभरका साहित्यकारहरुको टोली सहभागी थिए

ऐतिहासिक जिल्ला गोरखाको संस्कृतिको अध्ययन गर्न आसामका नेपाली संस्कृति संरक्षणकर्मी गोरखा आएका छन् । ‘नेपाली संस्कृति सुरक्षा परिषद आसामका अध्यक्ष लीलबहादुर प्रधान, महासचिव वीरेन्द्र राना मगर नेतृत्वको १३ जनाको टोली