
पर्यटनमार्फत गाउँपालिकाको विकास र संवृद्धि गर्ने उद्देश्यले धार्चे गाउँपालिकाले वृत्तचित्र तयार गरेको छ । गाउँकार्यपालिका र गणेश हिमाल एशोसिएशनको पाँचलाख रुपियाँको लागतमा निर्माण गरिएको वृत्तचित्र नयाँबर्षको अवसरमा काठमाडौंको लाजिम्पादस्थित सम्पदा

भूकम्पपछि बन्द रहेको गोरखाको होटल सत्यम चारबर्षपछि पुन सञ्चालनमा आएको छ । हरमटारीको जिविसचोकमा नवनिर्मित होटल सत्यम गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् । २०७२ बैशाख १२

आज चैते दशैँ र रामनवमी पर्व मनाइँदैछ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं वर्षमा दुईपटक मनाउने गरिन्छ । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा

गोरखा संग्रहालय नयाँ बर्षको दिनमा पनि खुल्ला रहने भएको छ । २०७६ साल बैशाख १ गते नयाँ बर्षमा सरकारले सार्वजनिक विदा दिएपनि संग्रहालय खुल्ला रहने भएको हो । दर्शक तथा

नेपाल सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्दै छ। सगरमाथाको उचाइ नाप्न सरकारी टोली आज सगरमाथा जाँदै छ। टोलीमा पाँचजना रहेका छन्। उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै बिदाइ गर्ने

गोरखाको बारपाकबाट लाप्राक हुँदै गुम्दासम्मको सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयले सडक कालोपत्रे गर्ने भएको हो । प्रदेश सरकारले विशेष महत्वको सडकका

गोरखा नगरपालिका ५ पश्लाङको पश्चिमकाली मन्दिरमा नयाँबर्षको अबसरमा १४औं पश्चिमकाली मेला २०७६ हुने भएको छ । पश्चिमकाली तथा खड्ग देवी मन्दिर ब्यबस्थापन एंव संरक्षण संस्थाको आयोजनामा आगामी बैशाख १ र

अनुपमा खनालः गोरखामा सञ्चालित नौवटा होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखाका नौ वटा होमस्टे अनुदानका लागि छनोट गरेहो

शिव उप्रेती ः सिर्दिबासमा जिल्लाकै सबैभन्दा लामो पुल निर्माण भएको छ । चुमनुब्री ३ पाङसिङबाट गाउँपालिकाको केन्द्र फिलिम जोड्ने गरी बुढीगण्डकीमाथि झोलुङ्गे पुल निर्माण भएको हो । पुलको लम्बाइ तीनसय

सरकारले गोरखा दरबार र संग्रहालयलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद