
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन थालेपछि पर्यटन व्यवसायीहरुले लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्विमिङ पुलसहित रिसोर्ट बनाउन निजी स्तरबाट अर्बौ रुपियाँ खर्च

पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले योग्यता पुगेका २१ सय पाँच जनालाई पर्वतारोहीलाई लाइसेन्स दिन शुरु गरेको छ ।विभागले सूचना जारी गरी आइतबारबाट

नारायणहिटी संग्रहालय (पुरानो राजदरबार) भित्र रहेको सिनेमा हल अब चलाइने भएको छ। दरबार हत्याकाण्ड २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको छ। दरबारभित्रको

गोरखाको मनकामनामा होटलमा खुकुरी देखाएर तर्साउने, पाहुनालाई दुब्र्यवाहार गर्नेलाई प्रहरीले बिना कारवाही छाडेपछि ब्यवशायी त्रासमा छन् । शहिदलखन गाउँपालिका ३ मनकामनामा संचालित मनकामना फुलवारी रिसोर्टमा फागुन २७ गते होटलका कर्मचारीबिच

शिवरात्री पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ। पशुपतिनाथ मन्दिरमा लाग्ने शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले आज सूचना

फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ। बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च

गोरखाको लाप्राकको एनआरएन भिलेजमा बिहिबार चार वटा हेलिकोप्टर ल्याण्ड ग¥यो ।बिहान १० बजेदेखि १०, १० मिनेटको फरकमा चार वटा हेलिकोप्टर गाउँमा बसेपछि यति धेरै हेलिकोप्टर एकैचोटि आएको भन्दै गाउँलेहरु आश्चर्य

गोरखाको धार्चे गाउँपालिकाले पर्वतारोही तुलसिङ गुरुङलाई पर्वतारोहण सद्भावना दुत नियुक्त गरेको छ ।शुक्रवारको गाउँ कार्यपालिका बैठकले गुरुङलाई सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष सन्तोष गुरुङले बताए । कार्यपालिका बैठकले

गोरखा होटल संघको अध्यक्षमा अन्जनबाबु खत्री चयन भएका छन् । गोरखा सदरमुकाममा आज भएको चौँथो अधिवेशन एवं पाचौँ साधारण सभाले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।संघको प्रथम उपाध्यक्षमा केशब