| सोमवार, कार्तिक २३, २०८३

पर्यटन

रारा आउने पर्यटक बढे

कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै

वसन्त ऋतुमै अन्नपूर्ण आरोहणको कीर्तिमान राख्छु : सर्मिला लामा

सगरमाथा आरोहणको लक्ष लिएर आधार शिविरबाट उक्लिनु भएकी आरोही सर्मिला लामा आठ हजार मिटरसम्म पुगेपछि शरीरले साथ नदिँदा उहाँचुचुरो नजिकैबाट फर्कनु भयो ।करिव २० लाख रुपिया खर्चेको आरोहण सफल बन्न

भिमसेन पार्कमा आन्तरिक पर्यटकको भीड

गोरखाको भिमसेन पार्कमा हिजोआज आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ । भिमसेन थापाको पूर्ण कदको शालिक सहितको पार्कमा बिदाको दिन अझै धेरै मानिस आउने गरेको स्थानीय बताउँछन् । गोरखा सदरमुकामबाट

आरोहण सामाग्रीको गुणस्तर र प्रयोगमा नियमन भएन, दुर्घटनाको त्रास

हिमाल आरोहणका क्रममा गरिने अग्रिम व्यवस्थापनमा नियमन नहुँदा दुर्घटना बढ्ने सक्ने भन्दै सुरक्षित आरोहण गराउन पर्यटन विभागले चासो दिनुपर्ने माउन्टेन गाइडहरुले माग गरेका छन् ।हिमालमा प्रयोग हुने डोरी, ज्यूमर, आइसएक्स,

पारस शाह चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण

पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टीको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो।  जिल्ला प्रहरी कार्यालय

आरुघाटमा भ्यूटावर र पार्क बन्न

आरुघाट गाउँपालिका वडा(१० चनौटेमा रहेको रमाइलो डाँडामा भ्यू टावर र पार्कको बन्ने भएको छ । भ्यू टावरं निर्माणका लागि गाउँपालिकाले १० लाख र संघिय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट १२ लाख

नेपालको चुच्चे नक्सा अब गुगल म्यापमा पनि

गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश भएको देखिएको छ। गत वर्ष नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले समावेश गरेको हो। गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू–भागलाई टुक्रे

लक्ष्मीबजारमा गोरखक्षनाथ शक्तिकेन्द्र पिठको शिलान्यास

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारको आहाले (कैलाशडाँडा)मा गोरक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठको शिलान्यास गरिएको छ । आईतवार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उक्त पिठको शिलान्यास गरेका हुन्

दशैँमा बन्दीपुरमा केबुलकार सरर…

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन

लक्ष्मीबजारमा गोरखक्षनाथ शक्तिकेन्द्र पिठ निर्माण हुने

गोरखामा गोरखक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठ निर्माण हुने भएको छ । गोरक्षनाथ प्रकटस्थल भएकाले गोरखा नगरपालिका वडा नं. ९ आहाले(कैलाशडाँडा)मा शक्तिकेन्द्र पिठ निर्माण गर्न लागिएको गोरक्षनाथ आश्रम व्यवस्थापन समितिका संयोजक होमसिँह