
गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको खण्डमा भदौ तेस्रो साताबाट मनकामना केबलकार संचालन गर्ने तयारी गरिएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण तीनमहिना देखि

भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।

भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।

युवा ब्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डबाट बिभिन्न ब्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै

अजीरकोट गाउँपालिका १ स्थित नागेपोखरीमा धार्मिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ । नागपञ्चमीको अवसरमा सो पोखरीमा बिगतमा जस्तै यसबर्ष पनि धार्मिक तथा साँस्कृतिक मेला लागेको हो । अजीरकोट गाउँपालिका,

गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच २०७७/०७८ मा एकसय ९४ जना पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत बैशाखमा ७४ र चैतमा

‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ । बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ ।हिमाल, रमणीय फाँट, पखेरा, जङ्गल पहाड बन्दीपुरबाट

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध दूधपोखरी र नारदपोखरीसम्म पुग्ने पदमार्ग धमाधम निर्माण भएको छ । लम्जुङ र गोरखाको सीमानाको रुपमा रहेको चेपेको शीर दूधपोखरी र गोरखाको मध्यभाग भएर बग्ने

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा स्याउ फल्न थालेको छ । चार हजार भन्दा धेरै बिरुवा रोपिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ नाम्रुङमा यस वर्ष २० हजार किलो स्याउ उत्पादन हुने फार्मका