| बिहिबार, असार १०, २०८३

पर्यटन

तीनपटक म्याद थप्दा पनि काम नसक्नेलाई फेरि गोरखा दरबारको ठेक्का

गोरखा दरबार पुन निर्माणको काम समयमै पूरा गर्न नसकेको कम्पनीले दरबारको बाँकी कामको जिम्मा पाएको छ । गोरखा दरबार ठडिएपनि त्यहाँ भित्रको काम पूरा गर्न बाँकी छ । ७३ लाख

गोरखाको मनास्लु आरोहण गर्न १० दिनमा १८६ ले अनुमती लिए, एक करोड ८० लाख संकलन

गोरखाको मनास्लु हिमाल आरोहण गर्न १० दिनमा एक सय ८६ जनाले अनुमती लिएका छन् । हिमाल आरोहणको अनुमती लिएकाबाट सरकारले एक करोड ८० लाख राजस्व संकलन गरेको छ । भदौ

नेपाली आकाशमा मुस्ताङ हेलिकोप्टरको उडान सुरु

काठमाडौँ – मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ । हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट बिहिबार उडान अनुमति पाएको हो । अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु

मनकामना र गोरखकाली मन्दिर आजदेखि खुल्यो, केबलकार पनि संचालन

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर आजदेखि खुलेको छ । मनकामना दर्शन प्रालीले केबलकार पनि आजदेखि संचालनमा ल्याएको छ । चार महिना देखि बन्द केबलकार खुलेपछि स्थानीयलाई सहज

सामागाउँमा खचाखच मनास्लु आरोही

कोभिड १९ महामारीको जोखिम मलेर प्रसिद्ध मनास्लु हिमाल आरोहणका लागि आरोहीहरु धमाधम मनास्लु बेसक्याम्प पुगेका छन् । ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गर्न आएका पर्वतारोहीहरु सामागाउँमा खचाखच रहेको चुमनुब्री गाउँपालिका

मनकामना मन्दिर खुलेपछि केबलकार चल्ने

मनकामना मन्दिर खुलेपछि केबलकार चल्ने भएको छ । आईतवारदेखि केबलकार संचालन गर्ने तयारी मनकामना दर्शन प्रालीको थियो । ‘हामी आईतबारबाट केबलकार चलाउने तयारीमा थियौँ’ मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्वल

पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

आईतबारबाट मनकामना केबलकार संचालन हुने

पाँच महिनादेखि बन्द मनकामना केबलकार आईतबारबाट संचालनमा आउने भएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायब प्रबन्धक

मनकामना र गोरखकाली मन्दिर खुल्ला गर्ने तयारी (आजको निर्णयको पुर्ण पाठ सहित)

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर खुल्ला गर्ने तयारी गरिएको छ। बिहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पाँच महिनादेखि बन्द मन्दिर

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ । श्री कृष्ण