
नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् । निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक बिदेशी नागरिकको मंगलवार मृत्यू भएको छ । मनास्लु हिमालको क्याम्प फोर भन्दा एक सय मिटर माथि क्यानडाका

कतारी राजकुमारी शेखा आस्मा अल थानीले गोरखाको मनास्लु हिमाल आरोहण गर्ने भएकी छिन् । उनी मनास्लु आरोहणका लागि अहिले मनास्लु बेसक्याम्प पुगिसकेकी छिन् । सेप्टेम्बरको २७ तारिखमा थानीले मनास्लु हिमाल

यस महिना मनास्लु हिमाल आरोहणका लागि बाटो तयारी भएको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो तयारी सम्पन्न गरेको छ । आरोहण मार्ग निर्माणको

मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्पभन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु हुने भएको छ । आरोहण

पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा

कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रुपियाँसम्म सहुलियत ऋण दिने भएको छ । नेपाल पर्यटन बोर्डले पदयात्री

गण्डकी गाउँपालिका १ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ । छ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्ट सम्म पुग्ने गरी जिपलाईन तयार गरिएको

घुँडाभन्दा तल उनको दुबै खुट्टा छैनन् तर पनि साहासिक काममध्ये मानिने हिमाल आरोहणमा उनी लागिपरेका छन् । गत वर्ष युरोपकै अग्लो एलब्रस हिमाल (पाँच हजार ६४२ मिटर) आरोहण गरिसकेका रुसी