| बुधबार, असार ९, २०८३

रुस विश्वकप अन्तर्गत अन्तिम १६ को तेस्रो खेलमा अहिले आयोजक राष्ट्र रुस र स्पेनबीच प्रतिस्पर्धा सुरु भएको छ । रुस उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै चर्चामा आएको टिम हो। दोस्रो खेलमा इजिप्टलाई ३-१ ले पराजित गर्दै दुई खेलबाट ६ अंक जोडेको रुस एक खेल खेल्न बाँकी हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो। यद्यपी अन्तिम खेलमा उरुग्वेसँग पराजित हुँदै रुस समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको टिम हो । अन्तिम १६ मा समूह बीको विजेता स्पेनसँग रुसले प्रतिस्पर्धा गर्दैछ ।

रुसलाई घरेलु मैदानमा स्पेनको चुनौती : खेल सुरु

रुस विश्वकप अन्तर्गत अन्तिम १६ को तेस्रो खेलमा अहिले  आयोजक राष्ट्र रुस र स्पेनबीच प्रतिस्पर्धा सुरु भएको छ । रुस उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै चर्चामा आएको टिम हो। दोस्रो खेलमा इजिप्टलाई ३-१ ले पराजित गर्दै दुई खेलबाट ६ अंक जोडेको रुस एक खेल खेल्न बाँकी हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो।

यद्यपी अन्तिम खेलमा उरुग्वेसँग पराजित हुँदै रुस समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको टिम हो । अन्तिम १६ मा समूह बीको विजेता स्पेनसँग रुसले प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्