| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

गण्डकी प्रदेश फुटबल संघको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन, गोरखा र कास्कीद्वारा बहिष्कार

गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित संघको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा मिलन

गोरखा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा विशाल श्रेष्ठ चयन

गोरखामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । बुधबार बसेको संघको भेलाले विशाल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा मनोज गुरुङ, सुस्मिता

प्रदेश स्तरीय कराँते प्रतियोगितामा गोरखालाई चार स्वर्ण

प्रथम गण्डकी प्रदेश स्तरीय जुनियर कराँते प्रतियोगितामा गोरखाले चार स्वर्ण पदक जितेको छ । कुमुत कराँते फाइट अन्तरगत पुरुष तर्फको २५ केजी तौलमा युनिक३पनेरु, ३० केजी तौलमा हरि बोहरा, ४५

प्रदेश स्तरीय कराँते प्रतियोगीतामा जिल्लाका १३ जना खेलाडी प्रतिस्पर्धा गर्दै

शनिवारबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा जिल्लाका १३ जना खेलाडीले सहभागिता जनाएका छन् । पुरुषतर्फ २५ केजी तौलमा युनिक पनेरु, ३० केजी तौलमा हरि बोहरा, ३५ केजी तौलमा अमृत

प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो

गोरखामा १६ वर्षमुनिको प्रथम गोरखा कप हुने

गोरखामा १६ वर्ष मुनिको प्रथम गोरखा कप हुने भएको छ । हरमटारी जुनियर फुटबल क्लव, गोरखाको आयोजनामा प्रथम गोरखा कप २०८० हुन लागेको हो । प्रतियोगितामा वैशाख २२ र २३

चुमनुब्रीको केन्द्र फिलिम नजिकै मोटर पुग्यो, गण्डकीमा पुल निर्माणको तयारी

सडक सञ्जालले नजोडेको र पालिकाको केन्द्रसम्म मोटर नपुगेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम नजिकै मोटर पुगेको छ । पालिकाको केन्द्र फिलिमभन्दा पारिको नाक्चेत गाउँ सम्म मोटरबाटो पुगेको हो ।

धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कपको उपाधि वडा नं २ र ५ लाई

धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कप मंगलबार सम्पन्न भएको छ । धार्चे खेलकुद समिति र धार्चे गाउँपालिकाको आयोजनामा माछीखोलामा १० गते देखि सुरु भएको प्रतियोगिता १२ गते सम्पन्न भएको हो ।

दोस्रो महटार कपको उपाधि बिवाइसी लमजुङलाई

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमामा विहिबार सम्पन्न भएको दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिवाइसी लमजुङले जितेको छ । फाइनल खेलमा ग्रिन हिल्स युवा क्लवलाई १–२ गोलले हराउदै

दोस्रो महटार कपको फाइनलमा आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच पतिस्पर्धा हुदै

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा जारी दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगितामा अन्तरगत आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच प्रतिस्पर्धा हुदैछ । बुधबार सम्पन्न भएको सेमिफाइनल