
आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो । कोरोना

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको

नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार
दरौदी : मुस्ताङमा भिषण हिम पहिरोका कारण भागदौड हुँदा ११ जना घाइते छन् । थासाङ गाउँपालिका–२ को कोवाङ,लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्र माथिको लेकमा आइतबार भीषण हिम पहिरो जादा भागदौड

केशव गुरुङ : शैक्षिक भ्रमण सुरु भएसँगै गोरखा संग्रहालयमा आउने विद्यार्थीको संख्या बढ्न थालेको छ । कोभिड महामारीका अवस्था सामान्य बन्दै गएसँगै संग्रहालय घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को प्रगती समिक्षा कार्यक्रम गरेको छ । नगरपालिकामा आईतवार एक कार्यक्रमको आयोजना गरी १४ वटै वडा, नगरपालिको सम्पूर्ण शाखाले गत वर्ष संचालन गरेको कामको समिक्षा

‘यो वर्षपनि प्राविधिक नआउने भए’, आईतबार बिहानै कार्यकक्षमा गोरखापत्रमा प्रकाशित लोक सेवा आयोगको बिज्ञापन हेर्दै जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले निराशा व्यक्त गरे, ‘विज्ञापनमा प्राविधिक उप समुह जनरल हुनुपर्ने खालि

गोरखा नगरपालिकाले कोरोनाको खोप लगाउन बाँकी भएका १८ वर्ष उमेर माथिका सबैलाई तत्काल खोप लगाउन अनुरोध गरेको छ । नगरपालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सबैलाई नजिकको खोप केन्द्रमा

आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको

नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ । अजिरकोट गाउँपालिकाको भच्चेकमा तालिमा प्रयोग हुने सामग्री पु¥याएर फर्कने क्रममा ट्रक दुर्घटना भएको नेपाली सेनाका मेजर प्रकाश परियारले बताए । लु १ ग