
नेपाल मजदुर किसान पार्टीले मिलेनियम कर्पोरेशन च्यालेञ्ज(एमसिसि)को बिरोध गर्दै गोरखामा प्रदर्शन गरेको छ । बिहिबार बिहान गोरखाको हरमटारीबाट निस्केको विरोध जुलुसले बसपार्क, ठूलोआँगन, अस्पताल मार्ग हुदै गोरखा बजार परिक्रमा गरेको

राष्ट्रिय कर सप्ताह बुधबारदेखि सुरु भएको छ । करको दायरा बढाउने, कर छली घटाउने, करसम्बन्धी जनचेतना जगाउने लगायतका उद्देश्यसहित राष्ट्रव्यापी रुपमा कर दिवस मनाउन सुरु गरिएको हो । आन्तरिक स्रोतले

घरगाउँमा बनाइने घरेलु रक्सीलाई प्रहरीले जफत गर्दै आएको छ। नेपालमा थुप्रै जाति र समुदायमा घर, व्यवहार र पूजाआजामै रक्सी अनिवार्य भएपनि कानुनी मान्यता नहुँदा बेला-बेला प्रहरीले मिल्काइदिने गरेको छ ।

सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्दैछन् । ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान

गण्डकी प्रदेश सरकारले कर्मचारी सूचना प्रणाली लागु गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त प्रणालीको सुरुआत गरे । एकीकृत विवरण कर्मचारीको सरुवा बढुवा एकरुपता नदेखिएको भन्दै अबका दिनमा यो
आज (मंसिर १ गतेदेखि) विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो । विपन्न

आज नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य घटेको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४

शिव उप्रेती : आरुघाट गाउँपालिकाले गत आर्थिक बर्ष ७० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको थियो तर जम्मा ४४ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भयो । दुर्गमको धार्चे

गोरखाको गण्डकी गाउँपालिका ४ फुजेल ढाबेमा एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ । किसान जीतबहादुर भट्टले आफ्नो पैत्रिक १६ रोपनी र भाडामा लिएको एकसय एक रोपनी जग्गामा

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखाका सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफलमा विकास निर्माणको काममा भएको ढिलासुस्ती बारे चिन्ता व्यक्त गरेका छन् ।जिल्ला प्रशासन कार्यालयमा मंगलबार