अहिले जनगणना चलिरहेको छ । गोरखामा चार सय दुई जना गणक खटिएका छन् । ११ वटै पालिकामा जनगणना भईरहेको छ । हरेक १० वर्षमा सरकारले गर्ने जनगणनाले पालिका, जिल्ला, देशको

पूर्व प्रधानमन्त्री एवं जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई यतिबेला गोरखाको गाउँगाउँमा पुगेका छन् । गत सोमवार गण्डकी गाउँपालिकाको घ्याल्चोकबाट जनता भेटघाटमा लागेका भट्टराई गण्डकी, शहीदलखन, भिमसेन

काठमाडौँ उपत्यका भित्रिने÷बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक

दरौँदी ः नागरिक समाज संस्था तथा स्थानीय सरकारलाई मानब अधिकार तथ्याङ्क ब्यवस्थापन संम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । सोच नेपालको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा शुक्रवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा

नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीले आफ्नो गृहगाउँपालिकामा २० वटा घरबनाइदिने भएका छन् । उनले स्थापना गरेको संभव नेपाल नामक गैरसरकारी संस्था मार्फत आरुघाट गाउँपालिकाका बिपन्न परिवारलाई घर बनाईदिन लागेका

पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२

गत बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ४०० रुपैयाँले

लागु औषध मुद्दामा कैद सजाय तोकिएका फरार तनहुँ आँबुखैरेनीका २ जनलाई प्रहरी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार फरार अभियुक्तलाई बिहिबार पक्राउ पक्राउ गरेको हो। पक्राउ

झन्डै तीन वर्षअघि पूर्वी अफ्रिकी मुलुक इथियोपियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीका परिवारसहित अन्य पीडितलाई क्षतिपूर्ति दिन जहाज निर्माता कम्पनी बोइङ तयार भएको छ। अमेरिकी जहाज निर्माता

रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक,