
शहिद लखन गाउँपालिकामा भोलि(बुधबार) सार्वजनिक विदा दिइएको छ । नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना माईको मन्दिरमा गुठी पञ्चमीको दिन विशेष मेला लाग्ने हुदा गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको

आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुनको
राजा महेन्द्र बेला(बेला देश दौडाहामा हिँडेका बेला प्रशासकहरुले ‘यहाँको अबस्था सबै ठिकठाक छ’ भनेर गलत सूचना दिन्थे । यसै क्रममा एक सर्वसाधारणले अनायास ‘खान पाइएन महाराज !’ भनेर कोहोलो गर्दा

केशव गुरुङ मङ्सीर १७ गतेदेखि गोरखाको सबै पालिकामा मतदाता नामावली संकलन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार जिल्लाका ११ वटै स्थानीय तहको केन्द्रबाट नामावली संकलन हुने भएको

उत्तरी गोरखाको समस्याप्रति जिल्ला प्रशासन कार्यालय गोरखाले बेवास्ता गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । सोच नेपालको आयोजनामा सदरमुकाममा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रशासनले पहल नगरी दिँदा स्थानीयहरु समस्या परेको

नेपाली कांग्रेस गोरखाले वडा र टोल स्तरमा तत्काल समाधान गर्नुपर्ने समस्या पहिचान गर्न अगुवा कार्यकर्ता परिचालन गरेको छ । केही दिनअघि सम्पन्न जिल्ला कार्यसमितिको बैठकबाट चुमनुब्री गाउँपालिका बाहेक ८७ वटा

१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि विभिन्न उमेर समूह र जोखिममा रहेकालाईमात्र खोप लगाइएको थियो । अब १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाइने भएको हो

नेकपा एमालेको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुले विभिन्न पदमा आफ्नो आकांक्षा सार्वजनिक गर्न थालेका छन् । गण्डकी प्रदेशबाट पदाधिकारीमै पनि आकांक्षा राखेका नेताहरु देखिएका छन् । त्यसो त यसअघि नै

संभव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १, २ र ३ का विद्यार्थीलाई ट्रयाकसुट, टोपी, होमवर्क डायरी र स्कुल ब्याग बितरण गरेको छ । संभव नेपालका संस्थापक

नेपालमा मल कारखाना स्थापनाको चर्चा चलेको पाँच वर्ष भइसकेको छ । तर मल कारखाना स्थापनाको प्रक्रिया भने शून्य रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । तत्कालीन अर्थमन्त्री बिष्णु