
पृथ्वीराजमार्गको कुरिनटारमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चितवनको इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा निजी लगानीमा निर्माण सम्पन्न भएको चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो । दिगो ग्रुप कम्पनीले

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१

आज (बिहीबार) २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेको छ । महिलाहरू बलात्कार,

शहिद लखन गाउँपालिका वडा नं. ७ बुङकोटमा रहेको मकैपुर प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । वडा कार्यालयको समन्वय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गन्ज बहादुर गुरुङको

गोरखा बजारको सरसफाइको जिम्मेवारी लिएको ‘क्लिन गोरखा प्रालि’ले फोहर सिनित्तै पार्ने सघन सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रालिले केही दिनयता सडक किनारका दुबो, मोथे लगायतका झार पनि चिम्टे औलाले

महाधिवेशनको उमंग बढाउन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियू)ले बुधबार गोरखा अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ । आसन्न १०औं महाधिवेशनको स्वागतस्वरुप केन्द्रीय कार्यक्रम अनुसार गोरखा अस्पताल

मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा
जाडो माैसममा विशेष गरेर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ। बालस्वास्थ्य अनुसन्धनकर्ता, सुरक्षा सुवेदीकाअनुसार बालबालिकालाई चिसोबाट बचाउन विभिन्न स्वास्थ्य सुरक्षा अपनाउन सकिन्छ । बच्चाहरुलाई बिहानको घाममा राख्नुपर्छ । यो एकदमै
अहिले देशका ठूला राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन तयरीमा छन् । यसैक्रममा केही दलका महाधिवेशन प्रतिनिधिका रुपमा शिक्षक तथा अन्य पेशाकर्मी चयन भएका छन् । हातमा कलम

सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी