| शुक्रबार, कार्तिक २७, २०८३

समाज

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो
शिक्षकहरू कानूनविपरीत दलको कार्यसमितिमा

प्रमुख राजनीतिक दलको महाधिवेशन र सम्मेलनहरू हुँदा स्थानीय स्तरमा धेरै शिक्षक पनि राजनीतिक दलको कार्यकारी भूमिकामा चयन भएका छन् । विद्यालयका शिक्षक र कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम

सुनचाँदीकै मूल्य बढ्यो

सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो ।  बढेको मूल्यअनुसार

आरुघाटमा बालबिबाहमुक्त गाउँपालिका अनुकरणीय अभियान

बालबिबाह अन्त्यका लागि आरुघाट गाउँपालिकाले सकारात्मक अभियानको प्रतिवद्धता गरेको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बालविवाहमुक्त पालिका बनाउने मौखिक प्रतिवद्धतासहित सरोकारवालाहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । गाउँपालिकाका

ठेक्का नलाग्दा उत्तरी गोरखामा चामल ढुवानी भएन

उत्तरी गोरखामा आर्थिक वर्षको चार महिना सकिदा समेत चामलको ढुवानी हुन सकेको छैन् । पटक पटक टेन्टर आह्वान भए पनि चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

माओवादी केन्द्रको ८७ वटा वडाको अधिवेशन सकियो, ७ वटाको अझै बाँकी (सबै वडाअध्यक्षको सूचीसहित)

नेकपा माओवादी केन्द्र गोरखाले आइतबारसम्म ८८ वटा वडाको अधिवेशन सम्पन्न गरेको छ । पार्टीका पालिका संयोजकहरुका अनुसार बारपाक सुलिकोट गाउँपालिकाको २, आरुघाट गाउँपालिकाको २ र अजीरकोट गाउँपालिकाको २ वटा वडामा

नेकपा फुट्ने संकेत, केपी र माधव नेपाल विरुद्ध भिम रावल मोर्चा खोल्दै
ओलीसँग भीड्न भीम रावलद्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम राव पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने

कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य

घट्यो सुनचाँदीको मूल्य

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ७०० ले र चाँदी १५ रुपैयाँ घटेको बताएको हो ।महासंघले आज छापावाल सुनको

सिरानचोकका उत्पीडित कुमाल समाज भवनका लागि रोकाद्धारा ४० हजारको कुर्सी सहयोग

गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ४ मा रहेको कुमाल समाज भवनका लागि कुर्सी सहयोग गरिएको छ । नेकपा एमालेको जिल्ला कमिटी सदस्य काजिराम रोकाले आफ्नो स्वर्गीय बुवा कृष्ण बहादुर रोकाको

गोरखाको मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला