
नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले

गोरखा सदरमुकामको बैंकरोडस्थित ‘होटल गुर्खा इन’ नयाँ ब्यवस्थापनसहित पुनः संचालनमा आएको छ । होटल गोरखा प्यालेसका संचालक निधिप्रसाद तिमल्सिना र सावित्रा तिमल्सिनाले उक्त होटल संचालनमा ल्याएका हुन् । ‘करिब दुई
समीक्षा काम गरिरहँदा हुँदैन । काम गरिरहँदाको समिक्षा अपूर्ण र काँचो हुन्छ । यहाँ एउटा समीक्षाको सम्झना गर्नुपर्ने हुन्छ : २०७२ सालको भूकम्पपछिको उद्धार तथा राहत व्यवस्थापनमा गोरखा जिल्ला देशभर

केशव गुरुङ गोरखा नगरपालिका वडा ९ लक्ष्मी बजारकी पार्वती थापा गत विहिबार मालपोत कार्यालयमा आफ्नो जग्गा नामसारी गर्न आइन् । नामसारी गर्दा लेखपढी ब्यबसायीको सहायता लिनुपर्ने झन्झटिलो र बाध्यात्मक परिस्थितिको

गण्डकी प्रदेश सरकार मातहतका गोरखाका तीनवटा कार्यालयले चार महिनामा एक रुपैयाँ पनि खर्च गर्न सकेनन् । साउनदेखि कात्तिकसम्म पुँजीगत तर्फको एक पैसा पनि खर्च गर्न नसक्नेमा स्वास्थ्य कार्यालय गोरखा, घरेलु

युवाहरुलाई जागिर लगाईदिने आश्वासन दिँदै ठगी गर्ने गोरखाको शहीदलखन गाउँपालिकाका एकजना पक्राउ परेका छन् । युवाहरुलाई जागिर लगाइ दिने प्रलोभन दिएर पटक पटक रकम ठगी गरेको आरोपमा शहीदलखन २ का

गोरखाको नामी सहकारी भीमकुल बचत तथा ऋण सहकारी संस्थाले एकबर्षमा एक करोड ७७ लाख दुईसय १६ रुपैयाँ मुनाफा आर्जन गरेको छ । गण्डकी प्रदेशमा पटक पटक पुरस्कृत हुँदै आएको सो

पुर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले यस बर्ष दायित्व सृजना हुँदा ५ करोड २८ लाख आवश्यक भएको बताए । कार्यालयमा प्राप्त बजेट अभावले गर्दा यसबर्ष करीब १३ योजना नै

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा मेला, महोत्सव गर्ने विषय केही वर्ष यता बर्षेनी बखेडाको विषय बन्ने गरेको छ । खेल सम्बद्ध संस्थाहरुले मैदानमा खेलकुद गतिविधि मात्र हुनुपर्ने माग राख्दै आएका छन्

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका