
गण्डकी प्रदेश सरकार मातहतका कार्यालयलाई कार्य सम्पादन गर्न चालु वर्ष करोडौँ रुपैयाँ अपुग हुने भएको छ । अर्थमन्त्रालयले सोमबार सदरमुकाममा आयोजना गरेको बजेट कार्यन्वयन र आर्थिक सुशासन सम्बन्धी अन्तक्र्रियामा सहभागी

अनेरास्ववियु गोरखाले पृथ्वी राजमार्ग अन्र्तगत गोरखा आँबुखैरेनी सडक खण्डको बिभिन्न चार ठाउँमा जेब्राक्रस निर्माण गरेको छ । अनेरास्ववियूका सचिवालय सदस्य प्रबिन श्रेष्ठका अनुसार तिन दिने जेब्राव्रmस निर्माण अभियान मंगलवार सम्पन्न

गोरखा नगरपालिका वडा नं ३ डुम्रीडाँडामा रहेको रत्नलक्ष्मी माविमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । कालिका संस्कृति कला केन्द्रद्वारा सोमबार विद्यालयमा अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो

जिल्ला प्रहरी कार्यालय गोरखाले पाँच जना फारर अभियुक्तहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बिभिन्न मुद्धामा कैद सजाया तोकिएको तर अहिले सम्म फरार रहेकाहरुलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले

शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ । सबै तहको एकैचोटी खोल्दा प्राविधिक समस्या आउन सक्ने भएकोले चरणवद्ध विज्ञापन खोल्ने तयारी गरिरहेको आयोगका अध्यक्ष

चीनमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि

गोर्खा २८, मंसिर । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।अर्थ मन्त्रालयले मंगलबार गोर्खामा आयोजना गरेको बजेट कार्यान्वय र

आज नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ उकालो लागेको जानकारी दिएको हो । तोलामा ३०० ले

भारतीय विदेशमन्त्री एस जयशंकरले २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएका संरचनामा नेपालले पहिचान गरेका क्षेत्रको पुनर्निमाणका लागि भारतले गरेको प्रतिबद्धालाई पूरा गरेको बताएका छन्। उनले नेपालमा पुनर्निमाणका लागि

काठमाडौं । चीनमा कोरोना महामारी फैलिएपछि जीवन जोगाउन स्वदेश र्फिर्कएका नेपाली विद्यार्थीहरुलाई चीनले फेरि प्रवेश नदिँदा करिब पाँच सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। नेपालमा इन्टर्नसिप गर्न नपाएका उनीहरूलाई