| शुक्रबार, कार्तिक २७, २०८३

समाज

आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक विदा

सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही-ज्‍यापु दिवस (धान्‍य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

२६९ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

 पछिल्लो २४ घण्टामा २६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६९१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश९धान्यपूर्णिमा०को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका

गोरखामा पुस ५ गतेदेखि चेम्बरले गर्न लागेको मेला स्थगित(निर्णयसहित)

चेम्बर अफ कमर्सले पुस ५ गतेबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा गर्न लागेको मेला स्थगित गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले तत्कालका लागि मेला स्थगित

निजी आवास बनाउन किस्ता पाइने म्याद चैतसम्म

सरकारले समयमा भूकम्प प्रभावितहरूलाई निजी आवास निर्माणका लागि किस्ता उपलब्ध गराउन नसकेपछि म्याद थप्ने तयारी गरेको छ । निजी आवास निर्माणका लागि मंसिर मसान्तसम्म बाँकी किस्ता उपलब्ध गराइसक्ने यसअघि नै

हरमटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुको प्रर्दशन

गोरखा सदरमुकामको हमरटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुले प्रर्दशन गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फा गोरखा सहित आवद्ध बिभिन्न क्लवका युवाहरु मैदानमा भेला भएर खेलकुद बाहेकका गतिविधी

सुनको भाउ एकै दिन एक हजार रुपैयाँले वृद्धि

बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार

सत्र लाख बालबालिकालाई पुष ४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइदैँ

बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या

टेलिकमले उपभोक्तालाई क्षतिपुर्ती तिर्ने, ‘समयमा काम नभए, उजुरी गरौ, क्षतिपुर्ती लिउ’
टेलिकमले सबै स्थानीय तहमा टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच

हो ! हो ! बरादो हो ! हो !

रामचन्द्र आचार्य यस संसारमा पञ्तत्व र प्राणीहरुमा एक आपसको समन्वयनमा प्राणीहरुको जीवनलीला चलिरहेको छ । देश, काल यी सबै काल्पनिक हुन् । सापेक्ष छन् तर यथार्थ होइनन् । वातावरणीय प्रभापले