| शुक्रबार, कार्तिक २७, २०८३

समाज

तनहुँका एकसहित ग्रीसमा सवारी दुर्घटना हुँदा चार नेपालीको मृत्यु

ग्रीसमा  सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा गत मंसिर पहिलो साता भएको गाडी दुर्घटनामा परी मृत्यु भएका

दलको उम्मेदवार वा प्रतिनिधि बन्ने शिक्षकलाई कारबाही गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि बने कारबाही गर्ने चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक चुनावमा उम्मेदवार नबन्न भनेको हो । महाशाखाले

गण्डकी प्रदेशका ८५ स्थानीय तह र प्रदेश सरकारको तथ्यांक राख्न आफ्नै डाटा सेन्टर निर्माण गरिदैँ

गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका–१७ ड्यामसाइडमा रहने गरी आफ्नै डाटा सेन्टर बनाउने भएको छ । डाटा सेन्टर स्थापनाको लागि गण्डकी सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको

स्थानीयत तहमा कर्मचारी सरुवा तत्काल स्थगित गर्ने सरकारको निर्णय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा तत्कालका लागि रोक्ने निर्णय गरेको छ । स्थानीय तह खाली हुने गरी दिनैपिच्छे निवेदन दर्ता गरेर सांसद र नेताहरूको दबाब दिन

सुनको भाउ घट्यो

शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको

गोरखा बजारको फुटपाथ व्यवस्थापनमा नगरपालिकाको पहल कदमी

गोरखा बजारको फुटपाथ अस्तव्यस्त हुन नदिन नगर कार्यपालिका कार्यालयले पहल कदमी लिएको छ । नगरपालिकाले बुधबारदेखि बजार अनुगमन गरी अव्यवस्थित रुपमा राखिएका व्यापारिक सामग्री हटाउन सुरु गरेको हो । अहिले

गोरखाका चार विद्यालयलाई कक्षा कोठा व्यवस्थापन सामग्री सहयोग

गुड नेवर्स इन्टरनेशनल नेपालले गोरखाका चारवटा विद्यालयलाई कक्षा कोठा व्यवस्थापन सामाग्री सहयोग गरेको छ । पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा धार्चे तीन र गोरखा नगरपालिकाका एक विद्यालयलाई बालकक्षा कोठा

बनिसकेको भुम्लिचोक जोड्ने पुल छेक्न राखेको चौकिदारले चार महिनादेखि तलब पाएनन्

दरौँदी समाचारदाता : चितवनको फिस्लिङबाट गोरखाको भुम्लिचोक जोड्ने पक्की पुलमा गाडी चलाउन नदिन ठेकेदारले चौकीदार राखेको छ । चार महिनाअघि निर्माणसम्पन्न पुलमा गाडी गुडाउन नदिन ठेकेदारले चौकीदार राखेको छ ।

त्रिवेणी माविको विव्यस अध्यक्षतामा लामा

पालुङ्टार नगरपालिका ९ स्थित त्रिवेणी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चक्रबहादुर लामा चयन भएका छन् । हालै सम्पन्न समितिको बैठकले लामाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको प्रधानाध्यापक गणेश सेढाईँले

सिरानचोकमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना हुने

सिरानचोक गाउँपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । लायन्स क्वल अफ गोरखाको प्राविधिक सहयोग र गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको केन्द्र चित्रपोखरीमा उपचार केन्द्र स्थापना गर्न लागिएको हो ।