
यसबर्षको नेपाल समाजशास्त्र संघ डेजर्टेसन पुरस्कार(२०२१) गोरखाका प्रकासबाबु थापाले हात पारेका छन् । शहीदलखन गाउँपालिका ८ बुंकोट निबासी थापालाई नेपाल समाजशास्त्र संघको दोस्रो अधिबेशनको उद्घाटन समारोहमा सो शीर्षकको पुरस्कार तथा

मनास्लु क्षेत्रमा कार्यक्षेत्र रहने गरी सञ्चालित मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा थन्किँदा ती क्षेत्रको व्यवस्थापनमा अन्योल भएको छ । एमक्याप व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति

मिलेलियन च्यालेञ्ज कर्पोरेशन(एमसिसी) संसदबाट अनुमोदन गर्न साइत हेरिरहनु नपर्ने गृहमन्त्री बालकृष्ण खाँणले दाबी गरेका छन् । सरकारमा रहेका दलहरुसँग छलफल गरी कुनैपनि बेला संसदमा लैजाने उनले तर्क गरे । ‘एमसिसी
गैरनाफामुलक र समाजसेवा गर्ने लक्ष्य राखी धेरै गैरसरकारी संस्थाहरु खुल्छन् । कतिपय निरन्तरतामा धैर्यता राख्न नसकी विलय हुन्छन्, केही निरन्तर क्रियाशील हुन्छन् ।निरन्तर क्रियाशील हुनेहरु पनि कतिपय घिटिघिटी गरेर मात्र

निर्माण सम्पन्न भएको चार महिनाको अवरोधपछि फिस्लिङ पुल सञ्चालनमा आएको छ । गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङबजार जोड्ने मोटरबेल पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

गोरखा नगरपालिका वडा नं १३ देउरालीमा रहेको रामशाह आधारभुत विद्यालयमा अध्ययत बालबालिकालाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । विहिबार एक कार्यत्रमका बीच विद्यालयका बालबालिकालाई सुइटर र स्टेशनरी सामग्री

गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा चौथो फुटबल मेला आयोजना हुने भएको छ । शुक्रबार पत्रकारहरु सम्मेलन गर्दै द ओसन क्लवका अध्यक्ष अमित खत्रीले दुई चरणमा फुलबल मेला गर्ने जानकारी दिएका हुन्

गोरखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष लगायत छ वटा पदमा एकेक जनाको मात्र उम्मेद्वारी परेको छ । अधिवेशनको निर्वाचन कमिटीले निर्धारण गरेको कार्यतालिकाको अन्तिम समयसम्म छ पदमा एकेक

बारपाक सुलिकोट गाउँपालिकाले तमू ल्होसार(नया वर्ष) मा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पुष १५ मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ ।आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने