
शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति र पुस्तकालय परियोजना संचालन गरेको छ । गोरखा नगरपालिकाभित्रका पाँच वटा विद्यालयमा उक्त परियोजना लागु भएको संस्थाले जनाएको छ । ग्रामीण

गोरखा आरुपोखरी स्थायी घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका राजेन्द्र पराजुली सम्मानित भएका छन् । शनिबार सम्पन्न नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको तेह्रौँ साधारण सभामा उनलाई उत्कृष्ठ व्यवसायीको

विधि र प्रक्रिया पूरा नगरी अवैध रुपमा सालको काठ काटेर ओसारपसार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका १० वीरेञ्चोकस्थित प्रणामी फर्निचर उद्योगका सञ्चालक भगवान कार्की र ट्याक्टर

तनहुँको विमलनगरमा सम्पन्न पहिलो रक क्लाइम्बिङ प्रतियोगितामा पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङ च्याम्पियन बनेका छन् । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको प्रतियोगितामा एकसय जनाको प्रतिस्पर्धा रहेकोमा गुरुङ र तामाङ

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७

सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ । मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा,

गोरखा सदरमुकामका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । जेष्ठ नागरिक संघ गोरखाको आयोजनामा आइतबार सदरमुकाममा न्यानो कपडा वितरण गरिएको हो । प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगरपालिका

गोरखा उद्योग वाणिज्य संघको साधारसभा तथा अधिवेशन समारोहको उद्घाटनको क्रममा गृहमन्त्री बालकृष्ण खाँणले टायर उत्पादन गर्ने नेपालकै एक मात्र गोरखकाली रबर उद्योग चलाउन उद्योग वाणिज्य संघले अग्रसरता लिनुपर्ने बताएका छन्

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम

गोरखा नगरपालिका वडा ६ स्थित पेशाकर्मीहरु संवद्ध पेशागत बचत तजा ऋण सहकारी संस्थाको १० औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा