| शुक्रबार, कार्तिक २७, २०८३

समाज

राष्ट्रियसभाको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता आज

राष्ट्रियसभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगले जनाएको

पर्यटकको पर्खाइमा गुप्सीपाखा सामुदायिक होमस्टे(फोटो फिचर)

केशव गुरुङ समुद्री सतहबाट २८ सय मिटर उचाईमा रहेको धार्चे ४ गुप्सीपाखाको एकीकृत नमूना बस्ती यतिबेला हिउँले झलमल्ल बनेको छ । बौद्ध, गणेश, श्रृङ्गी र हिमचुली हिमालसँगै गुप्सीपाखा हिउँको सेतो

फाइल तस्बिर
पृथ्वी जयन्तीको अवसरमा रोट्रर्‍याक गोरखाले खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने

रोट्रर्‍याक क्लव अफ गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । ३ सय औँ पृथ्वी जयन्तीको अवसरमा पुष २६ गते दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा

जौबारी फिनाममा लुगाधुने खोला खानेपानी आयोजना उद्घाटन

सिरानचोक गाउँपालिका ८ फिनामस्थित लुगाधुने खोला खानेपानी आयोजना सोमबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारद्वारा निर्मित सो आयोजनाको सोमबार आयोजित एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन

जौबारीको नवआदर्श महिला सहकारी संस्थाको भवन निर्माण गर्न ५० हजार रुपैयाँ प्रदान

गण्डकी प्रदेशका सांसद तथा नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य प्रकाशचन्द्र दवाडीले गोरखा जौबारीको नवआदर्श महिला बचत तथा ऋण सहकारी संस्थालाई ५० हजार रुपैयाँ सहयोगस्वरुप प्रदान गरेका छन् । आफ्नो

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा गोरखाबाट १३ जना निर्वाचित

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य(खुल्लातर्फ)मा गोरखाबाट १३ जना निर्वाचित भएका छन् । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ गोरखाका १३ जनाको नाम घोषणा

गोरखाकी कमला पन्त कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्यमा उम्मेद्वार

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यहरुको उम्मेदवार टुगों लगाएको छ । सोमबार सम्पन्न बैठकले गोरखाकी कमला पन्तसहित सात जनाको नाम टुंगो लगाएको हो । जसमध्य प्रदेश १बाट गोपाल

२९१ जना सङ्क्रमित थप, दुईको मृत्यु

 पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार सात सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

द्रब्यशाह बहुमुखी क्याम्पसको अन्तरिक नृत्य प्रतियोगितामा पहिलो भइन लक्ष्मी नेपाली

गोरखा नगरपालिका वडा नं ९ लक्ष्मिबजारको द्रब्यशाह बहुमुखि क्याम्पसमा आन्तरीक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त कृयाकलाप बिभागको आयोजनामा सोमबार भएको प्रतियोगितामा लक्ष्मि नेपाली प्रथम भएकी छिन् । प्रतियोगितामा

गोरखा नगरपालिकाद्धारा पृथ्वी जयन्तीमा सार्वजानिक बिदा

गोरखा नगरपालिकाले पृथ्वी जयन्तीका दिन सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीका दिन विदा दिने गरेको हो । ‘२०७८ पौष २७ गते मंगलबार