| शुक्रबार, कार्तिक २७, २०८३

समाज

आज गण्डकी प्रदेशका यि ठाउँमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही भागमा पनि पानी परेको छ । देशका उच्च पहाडी तथा

समुदायको अधिकार कटौती गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ असन्तुष्ट

सरकारले ल्याउन लागेको वन नियमावली २०७८ को मस्यौदाप्रति सामुदायिक वन उपभोक्ता महासंघले असन्तुष्टि जनाएका छन् । गोरखा सदरमुकाममा बुधबार पत्रकार सम्मेलन गरी महासंघले सो मस्यौदा पारित भएमा समुदायको अधिकार कटौती

नेकपा एमालेको गोरखा जिल्ला अध्यक्षमा तीनजनाको दाबी

देशभर एकैदिन, एकै समयम जिल्ला अधिवेशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन शुक्रबार ११ बजे मदनआश्रित भवन चाइनिज धारामा उद्घाटन हुने भएको छ । पार्टीका केन्द्रीय

गोरखा नगरपालिकाका मेयर नगरविकास कोषको बोर्ड मेम्बर

नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई नगर विकास कोषको संचालन समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रस्तावमा मेयर पन्तलाई कोषको

भिमसेन थापा ३ मा तरुण दल गठन, अध्यक्षमा धुव्र खनाल

गोरखाकाे भिमसेनथापा गाउपालिका वडा न ३ मा तरुण दल गठन भएको छ । आज एक कार्यक्रमका बीच नेपाली कांग्रेसको भातृ संगठन तरुण दल गठन भएको हो । समितिको अध्यक्षमा अध्यक्षमा

शक्ति माविमा व्यवस्थापन समिति गठन

गोरखा सदरमुकाममा रहेको शक्ति माविको विद्यालय व्यवस्थापम समिति गठन भएको छ । बुधबार उपस्थित भेलाले शिवराम श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा विजय ज्ञवाली, सन्तोष श्रेष्ठ,

इतिहासको सम्मान गरे आफ्नो सम्मान हुन्छ

नेपाल एकीकरण अभियानमा आफ्नो स्थानीय राज्यलाई बिलय गराए, आफ्ना राज्यका राजा मारे, लखेटे इत्यादि भनेर अन्य जिल्ला(तत्कालीन विभिन्न राज्य)का बासिन्दाले पृथ्वीनारायण शाहलाई ललकार्छन् । राजधानी काठमाडौँ सारेर पृथ्वीनारायण शाहले अन्याय

अधिकार बाँडफाँडबारे केन्द्र र प्रदेश सरकारबीच स्पष्टता जरुरी : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद देखिएको बताएका छन् । बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय

विद्युत् आपूर्ति सुधार गर्न सबस्टेसनको निर्माण धमाधम, एक वर्षभित्र सक्ने लक्ष्य

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ ।  काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो  माग धान्न र

इतिहासलाई जगेर्ना गर्न गोरखा–काठमाडौ एकीकरण मार्गमा सेनाको पदयात्रा सुरु

केशव गुरुङ नेपालको इतिहासलाई जगेर्ना गर्न नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ । गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली बुधबार बिहान एकीकरण मार्ग पदयात्रामा