| शुक्रबार, कार्तिक २७, २०८३

समाज

नारायणहिटीभित्र रेस्टुरेन्ट निर्माण रोक्न मन्त्री आलेको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र बन्दै गरेको रेस्टुरेन्ट निर्माणमा रोक लगाएका छन्। दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले तत्काल निर्माणमा रोक लगाउन

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दरभाउ तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । यसैगरी, चाँदीको मूल्य पनि

तनहुँमा नवजात शिशुसहित २ जना मृत भेटिए

तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा

अपाङ्गता भएका व्यक्तिहरुलाई मुढा बुन्ने तालिम सुरु

गोरखाको शहिदलखन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई मुढा बुन्ने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोग प्रगतिशील अपाङ्ग संघ गोरखाको साझेदारीमा मुढा बुन्ने तालिम सुरु भएको हो

बन्यो बारपाक सुलिकोटको चिटिक्क प्रशासकीय भवन

केशब गुरुङ चिटिक्क परेको तीन तल्ले भवन, रातो, सेतो र खैरै रङको मिसावटले झनै आकर्षक देखिन्छ । टाढैबाट हेर्दा लाग्छ, यो प्रदेश तथा संघ सरकारको मन्त्रालय भवन हो । तर

नेपालको विदेशमुखी वर्तमान

जीवन बराल ‘सङ्घर्ष’ : ” राज्यका सबै निकायलाई विघटनतिर लैजाने, देशलाई असफल राष्ट्र घोषणा गर्ने, युएन सेना भित्र्याउने योजना बाह्यशक्तिको रहेको बुझ्न सकिन्छ । अबको प्रहार नेपाली सेनामाथि हुने निश्चित

शनिबारसम्म सामान्य तथा पूर्णतया बदली हुने

मंगलवार रातीदेखि शनिबारसम्म मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुने भएको छ । पश्चिम नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,

राप्रपाको केन्द्रीय सदस्यमा गोरखाका श्रेष्ठ सहित ३१ जना मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा गोरखाका मोहनकुमार श्रेष्ठ मनोनित भएका छन् । राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि बसेको पहिलो बैठकले श्रेष्ठसहित ३१ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको हो । श्रेष्ठ भिमसेन

हरेक नेपालीलाई जलविद्युतको शेयर
तनहुँ जलविद्युत आयोजना : एक अर्ब ३० करोड मुआब्जा वितरण

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र

३५५ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

 पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७९४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ