| शुक्रबार, कार्तिक २७, २०८३

समाज

एमालेले गोरखा सहित ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि

आज गण्डकी प्रदेश सहित देशभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली

पालुङटार नगरपालिकाको १० औँ हिउँदे सभा सम्पन्न

गोरखाको पालुङटार नगरपालिकाले १० औँ हिउँदे सभा सम्पन्न गरेको छ । नगरप्रमुख दीपकबाबु कँडेलको अध्यक्षतमा बुधवार आयोजित सभाले कोभिड १९ का कारण संचालन हुन नसक्ने योजनाहरुको रकमान्तर गरेको छ ।

बूढीगण्डकी डुबान क्षेत्रको घरगोठको मूल्यसूची सार्वजनिक गर्न माग

बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मूल्यसूची सार्वजनिक गर्न धादिङ र गोरखाका जनप्रतिनिधिले माग गरेका छन् । बूढीगण्डकी जलविद्यूत आयोजना मुआब्जा वितरण पुनर्बास तथा पुनस्र्थापना इकाईलाई ध्यानाकर्षण पत्र

निर्वाचन क्षेत्र रणनीतिक सडकको अध्ययन सुरु : सहायक राजमार्ग ठेक्काको चरणमा

निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत गोरखामा दुईवटा सडकको अध्ययन सुरु भएको छ । गोरखा क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका ५ दर्बुङफाँटदेखि लाकुरीबोट हुँदै दलभञ्ज्यांङ सम्मको सडक ठेक्काको प्रक्रियामा छ

खरिबोटमा सोनाम ल्होसार कार्यक्रम

खरिबोट सिस्नेको वौद्ध हिमाली युवाक्लवले सोनाम ल्होसारको अवसरमा भवन उद्घाटन तथा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बुधबार सोनाम ल्होसारको अवसरमा अजीरकोट २ सिस्नेको सो क्लवले निर्माण गरेको

नेपालमा थप २१ जना ओमिक्रोन र ३ जना डेल्टा भेरियन्टबाट संक्रमित

नेपालमा थप २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ जनाको नमुना जिनसिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता

त्रिविका स्थगित परीक्षा फागुन १ देखि सुरु हुने

त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु सुरु हुने भएका छन् । कोरोना संक्रमण जोखिम औंल्याउँदै स्थगित भएका परीक्षाहरु फागुन १ देखि सुरु हुने भएको हो । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित

स्थानीय तहको चुनावको मिति नतोके सातै प्रदेशमा आन्दोलन थाल्ने एमालेको निर्णय

नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न

गोरखामा कोरोना संक्रमित संख्या घट्यो : बुधबार ३८ जना डिस्चार्ज, १० जना संक्रमित थपिए

गोरखामा केही दिन यता कोरोना संक्रमितको संख्या घट्न थालेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधबार जिल्लाभर १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । २० जनाको रिपोर्ट प्राप्तकोमा