| शुक्रबार, कार्तिक २७, २०८३

समाज

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कुल

बारपाकमा हिउँको बर्को

पर्यटकीय गाउँ बारपाक हिउँले ढपक्कै ढाकेको छ । १९०० मिटर उचाइमा रहेको बारपाकका एघारसय घरधुरी हिउँले ढकमक्क ढाकेको स्थानीय जीतबहादुर घलेले जानकारी दिए । ‘यो बर्षको पहिलो पटक आज हिउँ

सरकारले देशभरका म्यानपावरको वर्गीकरण गरिँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण

आजबाट आन्तरिक उडानको भाडा वृद्धि

वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ । हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने

मिति घोषणा हुनासाथ कार्यतालिका ल्याउने तयारीमा आयोग

निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मंगलबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचन आगामी जेठ ४ गतेको लागि सिफारिस गर्नुभएको थियो । सो क्रममा

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

गएरातिदेखि देशभर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएको छ । काठमाण्डौमा पनि गएराति मेघगर्जन र

एमसीसीको प्रस्तावलाई सभामुखले अवरुद्ध गरेर ‘धम्की’ प्रयास : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सरकारले संसदमा ल्याएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को प्रस्ताव अवरुद्ध गरेर ‘धम्की’ गरेको आरोप लगाएका छन् । भक्तपुरमा भएको एमाले

यो एक खानेकुरा, जसले गराउँछ कलेजोको क्यान्सर

विश्वभर कलेजोको क्यान्सरका कारण धेरै व्यक्तिहरुको मृत्यु हुने गरेको पाइन्छ । कलेजोको क्यान्सर विभिन्न कारणले हुने गर्छ । तर, विशेषगरी डाक्टरका अनुसार कलेजोको क्यान्सरको मुख्य कारक तत्व भनेको नै खानेकुरा

कोरोनाको कहर र रुमलिएको शैक्षिक शत्र

पवनरमण खनाल नेपालमा बिध्यालयको शैक्षिक सत्र हरेक बर्ष बैशाष महिनामा सुरु भई चैत्र महिनामा बिध्यार्थीको बार्षिक मुल्याङ्कन गरि नतीजा प्रकाशन गर्ने बार्षिक तालिका छ । यो अबधिमा न्युनतम १८० दिन

छ महिनामा चितुवाले ३३९ वटा घरपालुवा पशुचौपाया मार्‍यो : ३० लाख भन्दा बढी क्षतिपूर्ति वितरण

केशव गुरुङ गोरखामा चालु आर्थिक वर्षको हालसम्म चितुवाको आक्रमणबाट तीनसय भन्दा धेरै पशुचौपाया मारिएका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाका अनुसार चालु वर्षको छ महिनाको अवधिमा चितुवा