
विद्यालय खोले कोभिड फैलिएला भन्ने त्रास, नखोले खोप अभियान प्रभावित भएको छ । गोरखाक विद्यालयहरुमा सञ्चालित कोभिडविरुद्धको मोर्डना खोप अभियान विद्यालय बन्द हुँदा प्रक्षेपण गरेजतिलाई लगाउन सकिएको छैन । १२
प्रमुख प्रतिपक्षी दल एमालेको संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ । युवा संघका सहसंयोजकहरू

सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताएका छन् । उनलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको

निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा

सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सोमबार

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा

कोरोना जोखिमलाई मध्यनजर गर्दै मानिसहरुको भिडभाड हुने सिनेमा हल र शैक्षिक संस्था लगायतका स्थानहरु माघ मसान्तसम्ममा नखुलाउने निर्णय भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी

नेपाल सरकार र एक्जिम वैँक अफ इण्डिया बीच दुईबर्षअघि सम्झौता भएको पन्थडिही, कटहरे, हर्मी, मुगे(साइँलीटार) सडक कालोपत्रे गर्ने प्रक्रिया अझै अघि बढ्न सकेको छैन । अहिलेसम्म निर्माण कम्पनीको पूर्वयोग्यता छनौटमै

बालबालिकालाई अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भएको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आमा(बुवा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र