
गोरखाका छ पालिकाले विद्युत रोयल्टी बापत तीन करोड रुपैयाँ पाएका छन् । आर्थिक वर्ष ०७७÷०७८ मा विद्युत रोयल्टी बापत तीन करोड पाँच लाख ९५ हजार रोयल्टी पाएका हुन । महालेखा

गोरखाको पालुङटार नगरपालिको वडा नंं ७ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । ६० लाख रुपैयाँमा निर्मित तीनकोठे भवनको बिहिबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पालुङ्टार नगरपालिकाका

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुर्नस्थापना इकाइका प्रमुख छन् ।

आजभोलि चिसोको मौसम छ । चिसोको समयमा धेरैले मनतातो पानी पिउने गर्दछन्। चिसो समयमामात्र होइन जुनसुकै समयमा पनि मनतातो पानी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ। तर, कतिपयलाई मनतातो पिउने

गोरखामा बिहिवार १८ जना कोरोना संक्रमित थपिएका छन् । ५२ जनाको एन्टिजेन जाँच गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ३० जनाले कोरोना जितेका छन्

प्रस्तावित देशकै ठूलो १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने भनिएको आठबर्षको अवधिमा जग पनि खनिएको छैन । २०७० सालदेखि चर्चामा आएको यो आयोजनाले आयोजना सम्पन्न गर्ने अवधिसम्म

गोरखाको भिमसेन थापा गाउँपालिकामा बराम भाषमा पढाई हुने भएको छ । वडा नम्बर १ स्थित कनकामना आधारभुत विद्यालयमा आउँदा सातादेखि पढाई सुरु हुने प्रधानाध्याक यामप्रसाद भट्टले बताए । गाउँपालिकाले मातृभाषमा

केन्द्रीय सुरक्षा समिति बैठकले स्थानीय तहको चुनावका लागि सुरक्षा कार्ययोजना ल्याउन निर्देशन दिएको छ। आज गृह मन्त्रालयमा निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गर्दै सुरक्षा समिति बैठक बसेको थियो। उक्त बैठकमा

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् । बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थानीय तह