| शुक्रबार, कार्तिक २७, २०८३

समाज

आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ।

कुवापानीका परियार बोर्लाङमा मृत भेटिए

बिगत सात दिनदेखि हराइरहेका गोरखाका एक पुरुष शनिबार मृत अबस्थामा भेटिएका छन् । शहीद लखन गाउँपालिका ८ कुवापानीका ४२ बर्षका सन्दीप परियार शनिबार भीमसेन ७ बोर्लाङमा मृत अवस्थामा फेला परेका

प्रेस चौतारी गोरखाद्धारा स्थापना दिवसको अवसरमा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अबसरमा मानव सेवा आश्रम गोरखाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल गोरखा शाखाका अध्यक्ष अश्विन दानीले शनिवार आश्रमका बालबालिकाहरुलाई

२१ बर्षीय बुढाको हत्या गरी फरार मल्ल ११ वर्षपछि गोरखा प्रहरीको फन्दामा

नेपालगञ्ज उपमहानगरपालिका १ का २१ वर्षीय हिमाल बुढाको हत्या गरी लामो समयदेखि फरार सोही नगरपालिका १० का ३३ वर्षीय सौभाग्य मल्ल गोरखाबाट पक्राउ परेका छन् । मल्ललाई शुक्रबार गोरखा नगरपालिका

जंगली जनावरबाट मारिएका घरेलु पशुचौपायाको राहतका बारेमा सुसुचित गरौँ

बसाईँ सराईका कारण अहिले दूरदराजका गाउँबस्ती रित्तिँदै छन् । जसले गर्दा कैयौँ गाउँबस्ती रित्तिएका छन् । उर्वर जग्गाजमिन बाँझिँदै छन् । यसले एकातिर गाउँलेको आत्मनिर्भरतामा ह्रास आउँदैछ, अर्कातिर गाउँबस्ती युवाबिहिनता

वडा र नगरस्तरीय योजनाको बजेट रकमान्तर, नयाँ योजनामा पाँच करोड १७ लाख

गोरखा नगरपालिकाले नवौँ नगरसभाबाट वडा र नगर स्तरीय केही योजनाको रकमान्तर गरेको छ । ‘कोभिडका कारण कार्यन्वयन गर्न नससकिएको र असार मसान्त सम्म कार्यन्वयन गर्न समस्या भएका योजनाको योजनान्तर गरिएको

नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने

विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक

बर्षौँपछि यसपालि गोरखाको तल्लो भेगमा हिमपात

केहीदिनदेखि मौसम प्रतिकूल बन्दा उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ । बिहिवार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म नरोकिएको स्थानीयबासी बताउँछन् । चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोक, चुम्चेत, सिर्दिबासमा

गृहमन्त्रीद्वारा गोरखा सहितका उच्च पहाडी तथा हिमाली जिल्लामा विपद् प्रभावितलाई राहत दिन निर्देशन

काठमाडौँ, माघ २२ गते । गृहमन्त्री बालकृष्ण खाँणले तराइमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापनसहित राहत उपलब्ध

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री