| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखाका पाँच स्थानीय तहले अहिलेसम्म हिउँदे अधिवेशन गरेनन्

केशव गुरुङ गोरखाका पाँच स्थानीय तहमा अभैm हिउँदे सभा हुन सकेको छैन । पुस मसान्तभित्र गरिसक्नु पर्ने हिउँदे अधिवेशन जिल्लाको आरुघाट, गण्डकी, चुमुनब्री, शहिदलखन र बारपाक सुलिकोट गाउँपालिकाले अभैm गर्न

वनसम्बन्धी उपभोक्तामैत्री व्यवस्था लागु गर्न माग गर्दै प्रशासनमा धर्ना

सामुदायिक वन उपभोक्ता महासंघले सोमबार बिहान जिल्ला प्रशासन कार्यालय गोरखामा एक घण्टा धर्ना दिए । संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन

भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने

सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ। सेतोपाटीसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले

स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै

समर्थन जुटाउन लायन्स क्लव ‘३२५ जे’ का उम्मेद्वार गोरखामा

लायन्स क्लव ‘३२५ जे’का नयाँ नेतृत्वका उम्मेद्वारहरु समर्थन (एस भोट)का लागि गोरखामा आएका छन् । उम्मेद्वारहरु क्लवको नयाँ नामाकरण भई ‘लायन्स क्लव ३२५ जे’ भएपछि समर्थन जुटाउन गोरखा आएका लायन्स

गोरखाका दुई स्थानीय तहमा वैदेशिक रोजगारमा रहेका नागरिकहरुको लगत संकलन सुरु

वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि गोरखाका दुई स्थानीय तहले लगत संकलन थालेका छन् । वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्यांक

न्यायिक समितिको महत्वबारे जनचेतनाको खाँचो

नयाँ संविधान प्रदत्त संघीय संरचना अनुसार स्थानीय तह गठन भयो । स्थानीय तहलाई धेरैभन्दा धेरै अधिकारसम्पन्न बनाउन र शक्तिशाली बनाउन अर्धन्यायिक निकायको रुपमा पनि स्थापित गराइयो । त्यसका लागि गाउँ÷नगरपालिकाका

नयाँ रुपरंगमा लाप्राक

छबर्षको अन्तरालपछि यदि कोही अहिले गोरखाको लाप्राक गाउँ पुग्नु भएको छ भने यो गाउँ पनि पुरानै लाप्राक हो र ? भनेर अलमलमा पर्नुहुनेछ ।छ बर्ष अघिको लाप्राकका घर लोटसल्लाको फलेकले

रोटरी क्लव अफ गोरखाको भवन सिलान्यास

रोटरी क्लव अफ गोरखाको भवन सिलान्यास गरिएको छ । करिब एक करोड रुपैयाँको लागतमा गोरखा नगरपालिका ८ प्रतिक्षालय चोकमा बन्न लागेको भवनको आइतबार सिलान्यास गरिएको भवन निर्माण समितिका संयोजक कृष्ण

फागुन १६ भित्र एमसीसी पारित गर्ने देउवा र प्रचण्डको प्रतिवद्धता, एमसीसीले पठायो धन्यवाद पत्र

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पत्र लेखी १६ फागुनभित्र एमसीसी पारित गर्ने प्रतिबद्धता जनाएकोमा अमेरिकी सहयोग नियोग मुख्यालयले धन्यबाद ज्ञापन गरेकाे छ