| शुक्रबार, कार्तिक २७, २०८३

समाज

‘खुकुरी रमको बजार हिस्सा ९५ प्रतिशत छ’

पछिल्लो समय नेपाल डिस्टिलरी खुकुरी रम (ट्रिपल एक्स) को बजार विस्तार गर्न आक्रमक रूपमा लागेको छ । कम्पनीले गत २० वर्षदेखि प्रचलनमा रहेको रमको प्याकेजिङ नै परिवर्तन गर्यो । यही

सुनको मूल्यमा स्थिरता

साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार

गोरखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

गोरखा नगरपालिकाको न्यायिक समितिमा हालसम्म सबै भन्दा धेरै जग्गा भोगचलन सम्बन्धी उजुरी परेको छ । चालु आर्थिक वर्ष १८ वटा उजुरी दर्ता भएकामध्य नौ वटा उजुरी जग्गा भोगचलन सम्बन्धी उजुरी

एमाले प्रदेश अधिवेशन स्थानीय चुनावपछि

नेकपा (एमाले)ले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो । त्यस्तै, एमालेले आगामी माघ २८ गतेलाई तोकेको

गण्डकी प्रदेशमा ४ वटा मन्त्रालय एउटै भवनमा कोचाकोच, सेवा पनि अस्तव्यस्त

पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा गण्डकी प्रदेश सरकारको काम कारबाही अस्तव्यस्त बनेको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका ७ मन्त्रालय फुटाएर ११ वटा पुर्‍याए । हालका मुख्यमन्त्री कृष्णचन्द्र

भर्चुअल माध्यमबाट गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा

स्थानीय तह निर्वाचन अघि नै माओवादीले पदाधिकारीलगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने

महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिना पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।​ आगामी २७ माघमा बोलाइएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा

आजदेखि मौसममा सुधार हुने

आजदेखि मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र

स्थानीय तहमा विकास प्राधिकरण नयाँ अभ्यास

गोरखा नगरपालिकाले स्थानीय तहमा विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । सार्वजनिक नीजि साझेदारी (पिपिपि) मोडलमा नगरको विकास गर्नेलगायतका धेरै प्रावधान समेटेर नगरपालिकाले विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको

गोरखा नगरपालिकाका सहकारीले दर्ता र नविकरणमा जरिवाना तिर्नु नपर्ने

गोरखा नगरपालिकाभित्रका सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्षको पुस मसान्तसम्म सहकारी संस्था नविकरण नगराएमा तिर्नुपर्ने जरिवाना खारेज भएको छ । नवौँ नगरसभामार्फत नगरपालिकाले यसअघिको सहकारी ऐन पहिलो संशोधन २०७७ लाई खारेज