
नेकपा एमाले गोरखाले एक महिने पार्टीको संगठन सुदुढीकरणका अभियान सुृरु गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहमा मंगलबारदेखि आगामी वैशाख ३० गते घोषित स्थानीय तहको चुनावलाई लक्षित गर्दै पार्टी

कोभिडका कारण बन्द रहेका गोरखाका विद्यालय, विश्वविद्यालय तथा कलेजहरु फागुन १ गतेदेखि खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार सम्पन्न बैठकले महामारीको जोखिमका कारण बन्द रहेको

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क भन्छ, कोरोना बिरुद्धको पहिलो मात्रा खोप लगाएका दुई हजार नौ सय १३ जना बालवालिकाले दोस्रो मात्रा लगाएका छैनन् । पालिका दाबी गर्छन्, पहिलो मात्रा लगाउँदा विद्यालय

गोरखामा मंगलबार नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार दुई जना महिला र सात जना पुरुष गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ ।जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको नेतृत्वमा मंगलबार बसेको वैठकले कोभिड संक्रमणको अवस्था सामान्य

बारपाक केन्द्रविन्दू बनाएर जब भूकम्प गयो, त्यहाँका एकहजार भन्दा धेरै घरधुरी गल्र्यामगुर्लुम भयो । कैयौँ मान्छे पुरिएर मरे, घाइते भए, इत्यादि विपत्ति भयो । तर त्यहाँ केही घरहरु ठाडै रहे

विद्युत् उत्पादन बढ्दै जाँदा त्यसलाई मुलुकभर सहज र दिगो रूपमा वितरण गर्ने प्रसारण लाइन निर्माणको गति भने सुस्त छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका

अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद