
गोरखामा हाल सम्म १४ हजार तीन सय सात जनाले बुस्टर डोज खोप लगाएका छन् । कोभिसिल्ड सात हजार ३२, जोनसोन खोप पाँच सय ४० र भेरोसिल खोप छ हजार सात

सानिमा बैंकले गोरखा सदरमुकाममा पनि शाखा संचालनमा ल्याएको छ । बिहिवार एक कार्यक्रमका बिच बैंकका एम्बेस्डर बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको हुन्

मतदाता परिचय पत्र हराएकाले नयाँ बनाउनुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । २०७४ को निर्वाचनमा परिचय पत्र लिएका कतिपय सँग अहिले परिचय पत्र नभएकाले यो निर्णयले अन्यौल थपेको छ ।

सरकारले सोमबार स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन्। सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय

केशव गुरुङ जिल्लाभित्र र बाहिरबाट गोरखा सदरमुकाम भित्रिएका सवारी साधन व्यवस्थापन गर्न सधै समस्या हुने गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा व्यवस्थित र फराकिलो पार्किङ गर्ने ठाउँ नहुँदा सवारी चालकले

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले

तीन वर्ष अघि निर्माण सम्पन्न भएको गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयको भबन प्रयोगबिहिन भएको छ । जिल्ला आयोजना कार्यन्वयन इकाई मार्फत करिब ७० लाखमा २०७५ सालमा निर्माण सम्पन्न भएको उक्त भबन

आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले शहीद लखन गाउँपालिकामा पालिका स्तरीय विभिन्न समिति गठन गरेको छ । बुधबार गाउँपालिकाको घैरुङमा पार्टीको पालिकास्तरीय प्रशिक्षण तथा वैठकले विभिन्न समिति गठन गरेको

नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ स्थित भुम्लिचोकमा प्रहरी चौकी स्थापना भएको छ । बुधबार एक कार्यक्रमा बीच गाउँपालिका अध्यक्ष होमबहादुर रानाले प्रहरी चौकीको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन