| शुक्रबार, कार्तिक २७, २०८३

समाज

लाप्राकमा दुई दिने आचार बनाउने तालिम सकियो

धार्चे गाउँपालिका ४ को एकीकृत नमूना बस्तीमा दुईदिने आचार बनाउने तालिम सकिएको छ । लुथरन वर्ड फेडेरेसनको आर्थिक सहयोगमा सहयोगी सहयोगी हातहरुको समूह (सहास) नेपाल पहिरोबाट प्रभावित जनताको खाद्य सुरक्षा

कुक, हाउसकिपिङ तथा पर्यटनसम्बन्धी तालिम सुरु

गोरखा सदरमुकाममा कुक, हाउस किपिङ तथा पर्यटनसँग सम्बन्धित तीन दिने तालिम सुरु भएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति गोरखा र होटल एशोसियसन गोरखाको आयोजना तथा नेपाल पर्यटन बोर्डको

यौनजन्य अपराधको निशानामा बालिका

गोरखामा यौनजन्य अपराधको निशानामा बालिकाहरु परेको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन १२ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा आठजना बालिकाले यौनजन्य हिंसाबाट पिडित भएको उजुरी गरेका छन् । यीमध्ये

धनुषमा अनाधिकृत उत्खननमा चिनियाँ ठेकेदार

धनुषा जिल्ला समन्वय समिति (डिसीसी)ले ढुंगा र गिट्टी उत्खननमा संलग्न चिनियाँ ठेकेदारका सवारी साधनलाई जरिवाना गरी कमला नदीमा छोड्न थालेको छ । फागुन ३ गते गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला

गोरखामा सडक छेउमा पार्कीङ कहिले सम्म !

गोरखा बजार क्षेत्रमा पार्कीङ गर्ने ठाउँ छैन । निजी गाडीदेखि भाडाका यात्रुबाहक सवारी साधन सवारी धनीको घर, चालक, सहचालकको डेरा वा सडक छेउमा पार्कीङ गरिएका भेटिन्छन् । वर्षौँ देखिको यो

आगामी स्थानीय तह निर्वाचनका लागि आयोगमा २९ दल दर्ता

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको छ । आयोगको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थप १९ वटा राजनीतिक दलले

गोरखामा आत्महत्या गर्ने पुरुष धेरै, सचेतना शुन्य

गोरखामा पछिल्लो समय आत्महत्याको क्रम बढ्दो छ । १८ देखि २५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष आत्महत्यामा संलग्न देखिन्छन् ।

पालुङटार २ मा जसपाको श्रद्धाञ्जली सभा

जनता समाजवादी पार्टी पालुङटार नगर समितिले बिहिवार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । जसपाका पालुङटार नगरपालिकाका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा वडा नम्बर २ मा जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य

रूसले युक्रेनमा किन हमला गऱ्यो, पुटिन के चाहन्छन् ?

रूसले बिहीबारदेखि युक्रेनमाथि सैनिक हमला थालेको छ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कयौं महिनासम्म युक्रेनमा रूसले हमला गर्ने योजना नबनाएको बताइरहेका थिए । बिहीबार चाहिँ टेलिभिजन प्रत्यक्ष प्रसारणमा पुटिन

युरोपियन युनियनले रुसमाथि लगायो अत्यधिक कडा प्रतिबन्ध

युरोपेली युनियनले रुसविरुद्ध नयाँ र अत्यधिक कडा प्रतिबन्धको घोषणा गरेको छ । युरोपियन युनियनकी अध्यक्ष उर्सुला वोन डेर लियेनले यसलाई युरोपका लागि महत्वपूर्ण बताएको छ । प्रतिबन्ध असाध्यै व्यापक छ